body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

केटीलाई नाङ्गो बनाएर शरीरमा स्प्रे गर्दै चार जना केटा हरु

- No comments



दैनिक ५ पटक सेक्स गर्दा मात्र राहत महशुस गर्ने युवतीको सेक्स ब्यथा !!! सबैले पढ्नै परने ब्यथा

- No comments



एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड । उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले ।अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् ।



भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण 

बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दुस्खी बनायो ।एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् ।आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्, ‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो 

। सेक्सले मात्रै राहत महसुस हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले मलाई दुस्खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स गर्न चाहन्थेँ ।’ त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो सिलसिला बढ्न 

थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत लागिसकेको थियो । उनको  ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन । त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् । त्यसबीचमा उनी गर्भवती  बनिन् त्यसले उनलाई दुखी बनायो । किनकि, उनी अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो भन्ने पनि थाहा थिएन । त्यसैले पललाई पनि बताइनन् ।

उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी थिइन् । सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर सेक्सका लागि  उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए । त्यसका साथै उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् । उनी यौनकलामा 

पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे ।
उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् । उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको जिन्दगी यसरी नै चल्यो । त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६ जनासँग सम्बन्ध राख्थिन् । २६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् । त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन् अनि यौनसम्बन्ध राख्थिन् । त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि, उनलाई जब 

यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् । उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् । उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि उनको जीवनमा 

यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री हेर्ने मौका पाएँ । त्यसमा यौनको लतबारे बताइएको थियो ।
त्यसपछि मैले आफूमा साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै 

सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३० वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो । त्यसैले पनि उनलाई सहयोगको आवश्यकता थियो ।
त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा सहभागी भइसकेकी छिन् ।
त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् । उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् । सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ ।

उनले त सोचेकी पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन् ।

यो हो काठमाडौंमा यौनसम्पर्क गर्ने नयाँ स्थान

- No comments




काठमाडौं, १३ वैशाख । पछिल्ला समय पवित्र पशुपतिनाथ मन्दिर क्षेत्र एकान्तको खोजीमा तड्पिएका प्रेम जोडीको क्रिडास्थल बन्दै गएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखाल प्रेम जोडीमात्र होइन ट्यापे, गँजडी र अश्लील क्रियाकलापमा रमाउनेहरुको केन्द्र बनेको छ ।
गत वर्षको भूकम्पले पर्खाल भत्किएपछि यस्ता समूहलाई पशुपतिनाथ क्षेत्रमा रमाउन सजिलो भएको छ । भूकम्पअघि पनि संरक्षणको अभावमा बेवारिसे बनेको १३४ रोपनी क्षेत्रमा फैलिएको भण्डारखाल भूकम्पपछि वरिपरिबाट घेरिएको पर्खाल ठाउँठाउँमा भत्किँदा गाँजालगायत लागुपदार्थ सेवन गर्ने युवा प्रेम जोडीका लागि वरदानसावित भएको हो ।
शनिबार र सरकारी बिदाका दिन विद्यार्थी फुटबल, क्रिकेट खेल्न जम्मा हुन्छन् भने भण्डारखाल क्षेत्रमा साँझ परेपछि पर्खाल भत्किएका स्थानबाट जोडी छिर्ने गरेकाले अघोषित ‘रेडलाइट एरिया’ बन्न पुगेको स्थानीय राम डङ्गोल दुःखेसो पोख्छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती उपत्यकाका वन क्षेत्र सबै अनैतिक क्रियाकलाप गर्ने ठाउँ बनेकाले पशुपति भण्डारखाल पनि अछुतो रहन नसकेको स्वीकार गर्छन् ।
‘श्री ५ गीर्वाणयुद्ध विक्रम शाहले कालोपुल पूर्व, गौशालाचोकदेखि उत्तर, बाग्मतीको गुह्येश्वरी किनार, गौरीघाट र चाबहिल गणेशस्थानबीचको २६४ हेक्टर जमिनलाई पशुपति क्षेत्रको लालमोहर लगाइदिएको र १३४ रोपनीको जमिनलाई भण्डारखाल बनाइएको हो’ उनले भने ।
दुई वर्षअघि पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको आयोजनामा भण्डारखाल क्षेत्रको उत्खनन गर्दासमेत यो पुरातात्विक एवम् ऐतिहासिकस्थल अव्यवस्थित देखिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । ‘भण्डारखाल क्षेत्र पशुपति क्षेत्र विकास कोषको अधीनमा रहेकाले त्यहाँको वातावरण सुधार गर्ने जिम्मेवारी पनि कोषकै हो’, उनले भने ।
कोष मातहतमा रहेको १३४ रोपनी हरियो जङ्गलले ढाकेको यो क्षेत्र संरक्षणको अभावमा दिनानुदिन उजाडिँदै गएको छ ।
कोषले ऐतिहासिक धरोहरको यस क्षेत्रलाई रेखदेख गर्न एक जना सुरक्षाकर्मीसमेत नखटाउँदा भण्डारखाल क्षेत्र जसले जे गरे पनि हुने अवस्थामा पुगेको पशुपतिका स्थानीयवासी महेश्वरलाल श्रेष्ठले गुनासो गरे ।
लिच्छवीकालमा दरबार र ठूला मन्दिर आसपासमा भण्डारखालको व्यवस्था गर्ने परम्परा रहेकाले पशुपतिको नजिक यो भण्डारखालको स्थापना गरिएको संस्कृतिविद् एवम् कोषका सदस्य सचिव डा गोविन्द टण्डन बताउछन् ।
‘कोषको अधीनमा रहेको ऐतिहासिक एवम् पुरातात्विक भण्डारखाल अहिले भूकम्पले पर्खाल भत्किएको भन्दा पनि वरिपरिका व्यक्तिको अतिक्रमणका कारण अव्यवस्थित छ, यहाँ उद्यान र फूल बगैँचा बनाएर व्यवस्थित गर्ने योजना अगाडि बढेको छ, असार मसान्तसम्म रु दुई करोड ५० लाखको लागतमा उद्यान बनाउने काम सुरु भएको छ’, उनले भने ।
उद्यान बनाउने कामका लागि आदर्श निर्माण कम्पनी छानिएको छ । पशुपति भण्डारखाललाई रणबहादुर शाह राजा भएका बेला अझ विस्तार गरिएको अभिलेख छ ।
काठमाडौँमा बस्ती विस्तारसँगै यस स्थललाई जङ्गल, संरक्षण क्षेत्र र पशुपतिको पूजाका लागि आवश्यक फूल उत्पादन गर्ने बगैँचा एवम् उद्यान केन्द्र बनाउने योजना धेरै पहिले बने पनि त्यो अझै सफल हुन नसकेको सदस्य सचिव टण्डन स्वीकार गर्छन् ।
लिच्छविकालीन यो ऐतिहासिकस्थलमा २०७१ असार २१ गतेदेखि साउन १४ गते र २०७२ फागुन ८ देखि २३ गतेसम्म बेलायतस्थित दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा उत्खनन कार्य भएको थियो ।
प्रारम्भिक उत्खननबाट उत्तर लिच्छविकालीन समयभन्दा अघिको पोखरी र पोखरीमा जाने सिँढीसमेत फेला परेको विभागका महानिर्देशक दाहालले जानकारी दिए ।
उत्खनन कार्यमा दुरहाम विश्वविद्यालयका उपकुलपति प्रा रोविन कनिङ्घमसहितको छ सदस्यीय टोली, पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक कोषप्रसाद आचार्यसहितको टोली र पुरातत्व विभागका रामबहादुर कुँवर, मञ्जुसिंह भण्डारी, मोहनसिंह लामा र विष्णु पाठकलगायतका अधिकारीको सहभागिता थियो ।
प्रारम्भिक उत्खननबाट लिच्छविकालभन्दा अघिको माटोका भाँडा र लिपिसमेत फेला परेको छ । पशुपतिको भण्डारखाल ऐतिहासिक एवम् पुरातात्विक चीजबीजको भण्डार नै हुनसक्ने स्थानीयवासी एवम् कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउछन् ।
यस किसिमको विशेषता बोकेको भण्डारखालको यो खाली र अव्यवस्थित जग्गालाई व्यवस्थित गरी गौचरन निर्माण गर्ने प्रस्ताव कोषका पूर्व सदस्य सचिव सुशील नाहटासमक्ष राख्दा नदिएको पशुपति गौशाला धर्मशालाका अध्यक्ष प्रदीप गोयलले बताए ।
‘पशुपति जस्तो राष्ट्रदेव रहेको धार्मिक क्षेत्रमा पालिएका गाईका लागि व्यवस्थित गौचरन बनाई यस भण्डारखालको सदुपयोग गर्न खोजेका थियौँ, पुरातात्विक वस्तुको संरक्षण गर्दै गौचरन बनाउने हाम्रो योजना थियो तर हामीलाई नदिए पनि यो ऐतिहासिकस्थललाई अव्यवस्थित रुपमा बेवारिसे भने छोडिनुहुन्न’, भण्डारखालसँगै जोडिएको गौशालाका अध्यक्ष गोयलले भने ।
भण्डारखालमा विमान चालक विवेक राणाले सडकमा छोडिएका बिरामी गाईगोरुलाई जम्मा पारेर उपचार गरी आश्रय दिँदै आएका छन् ।
‘कोषको एउटा सुरक्षाकर्मीसमेत यहाँ नबस्ने गरेकाले जो जतिखेर पनि यहाँ छिर्छन् र जे जस्ता क्रियाकलाप पनि गर्न सक्छन् कसैको कुनै रोकतोक छैन, कतिपटक त मैले अश्लील जोडीलाई भण्डारखाल जङ्गलमा भेटेको छु’, धेरै घटनाका प्रत्यक्षदर्शी रहँदै आएका गाईगोरु संरक्षण केन्द्रका अहेब टीकाबहादुर थापाले भने ।
भण्डारखालमा हुने विकृति रोक्न कोषले महानगरीय प्रहरी वृत्त गौशालासँग छलफल गरी निगरानी गर्न अनुरोध गरिसकेको छ । रासस

को हुन् यो नायिका जसले नांगै भएर आत्महत्या गर्ने प्रयास गरिन???

- No comments

किन बग्छ युवतीको योनीबाट सेतो चिप्लो पानी ?

- No comments



अधिकांश महिलाहरुको योनीबाट सेतो, पहेंलो, हरियो, रगत मिसिएको आदि इत्यादि प्रकारको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ । यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ । यो पानी जस्तो पदार्थ सन्तान उत्पादन गर्ने अङ्गहरु ओभरी, फलोपिवन ट्युव, भेजिना तथा क्यरभिक्सबाट पनि हुनसक्छ । सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ । गर्भवति भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ । असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । यस मध्ये यौनसम्पर्कबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन् । पाठेघरको मुखमा संक्रमण हुनुका साथै मस्क्युस ग्लान्ड संक्रमण हुँदा धेरै जसो सेतो पानी सहित विभिन्न रङ्गमा देखिन सक्छ । यिनै पनि संक्रमण हुन् सक्छ । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने मैलो र गन्हाएको पानी बग्ने हुन्छ । योनी धेरै जसो फंगसबाट संक्रमण हुन्छ । प्रोटोजोन भन्ने परजिवीबाट पनि संक्रमण हुन्छ । यस्ता किसिमका संक्रमणले योनीमा अत्यन्त बेचैनी ल्याउछ । सबै किसिमका महिलाहरुमा यो समस्या हुन्छ । सेतो पानी बग्नुलाई सामान्य भाषामा सेतोपानी बग्ने भनेपनि यो योनीबाट बग्नृे हुनाले प्रायः सामान्य रुपमा लिइन्छ । महिला जनेन्द्रीय धेरै संक्रमण हुने सम्भावना पनि हुन्छ । कारण महिलाहरु योनीको भागलाई अत्यन्त होशियार किसिमले ढाकिएको हुन्छ र यहाँ धेरै पसिना पनि आउछ । समयमा सफा हुन पाउदैन र संक्रमण तथा सुनिने सम्भावना पनि बढी हुन्छ । महिलाहरु यस्ता समस्या छिटो भन्दैनन् र समयमा उपचार पनि पाउदैनन् । अझै गन्हाउने समस्या भएमा त झन् अरुको नजिक जान पनि डराउने वा लाज मान्ने गर्दछन् । यस्ता कारणले ल्युक्रोहोइया उपचारमा समेत अप्ठरो हुन्छ । महिलाहरुले यो समस्याको लागि चिकित्सकलाई परीक्षण पनि गराउनु पर्दछ भने केही आफैं उपचारमा पनि लाग्नुपर्दछ । फलफूलमा केरा, स्याउ, आप त्यस्तै हरियो सागपात खाने, प्रशस्त पानी पिउने, कागती पानीले योनी वरिपरी सफा गर्ने तर गर्भवति महिलाहरुले आफूखुशी धेरै कुराहरु खानुहुँदैन । सेतो पानी बढी भएमा निम्न असरहरु देखिन्छ कमजोरी हुने, अल्छि लाग्नु, सेतो पदार्थ योनी वरीपरि देखिनु, ढाड तथा पेटको तल्लो भागमा दुख्ने, गल्ने, कब्जियत हुने, टाउको दुख्ने, योनी चिलाउने, सुनिने तथा बेचैनी हुने, आँखाको तलपट्टि कालो हुने, च्याउरी पर्ने, अपच हुने, कालो हुने, अपच हुने, भोक नलाग्ने, पेट फुल्ने, नराम्रो गन्ध आउने । – साप्ताहिकबाट

सानो बच्चालाई प्लास्टिकको झोला मा राखेर फलेको तर जिवितै उद्दार गरियो (भिडियो सहित )

- No comments

जिवितै उद्दार गरिएको भिडियो हेर्नुस  




नेपाली केटीको योनिको बाहिरी भाग किन कालो हुन्छ................(पुरा पद्नुहोस )

- No comments




 थप तस्बिरका लागि यहाँ किल्क गर्नुहोस 


महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन्। त्यसमध्ये केही प्रमुखका बारेमा छोटो चर्चा गरौं।
भगक्षेत्र
पुरुषको तुलनामा महिलाका यौनअङ्गहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैनन्। झट्ट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिएको जस्तोमात्र दे खिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्ग हुन्छन्। युवतीहरूमा यही भगको माथिपट्ट िबोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा mयलक उगदष्क -मोन्स प्यूविस) भनिन्छ। हामीले युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
ठूलो भगोष्ठ ः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। यी ठूला भगोष्ठह रूलाई बाहिरतिर फर्काउनाले दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देखिन्छन्। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गरेको हुन्छ। यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक-अर्कामा जोडिएका हुन्छन्। यी भगोष्ठको आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ। यी दुवै भगोष्ठ यौन संवेदनशील र उत्तेजनाका बेला सामान्य अवस्थाकोभन्दा केही ठूला हुन्छन्।
भगांकुर ः महिला शरीरमा भएको यो नै सायद सबैभन्दा महत्त्वपूर्ण यौनअङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँनिर भगोष्ठ दुवै तिरबाट एक-आपसमा जोडिन्छन्। यो अंगको काम महिलालाई यौनसुख दिनु नै भएको देखिन्छ। स्पर्श गर्दा वा यौन उत्तेजनाका बेलामा आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ।
योनि ः भगक्षेत्रमा दुईवटा द्वार -प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को प्वाललाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छेद -जymभल, हाइमेन) भनिन्छ।
यो किन कालो भएको होला ?
तपाईंले योनिलाई भन्नुभएको त पक्कै होइन होला, किनभने योनिद्वार मात्र बाहिरतिर हुन्छ। पक्कै तपाईंले भगोष्ठको कुरा गर्नुभएको हुनुपर्छ। हाम्रो बाहिरी छालाको रङ्ग फरक हुने जस्तै भगक्षेत्र तथा भगोष्ठको रङ्ग पनि फरक-फरक हुन्छ। तपाईंको छालाको रङ्गअनुसार यी फरक-फरक हुन सक्छन्। उदाहरणका लागि प्याजी, रातो, गुलाबी, खैरो वा कालो-कालो र यी सबै सामान्य हुन्। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले यौनाङ्गमा उष्gmभलतबतष्यल मा केही परिवर्तन आउने भएकाले केही गाढा हुन्छ। के कुरा पक्का हो भने यौन उत्तेजना हुँदा उक्त क्षेत्रमा बढी रक्त प्रवाह हुने भएकाले यो बढी गाढा रङ्गको देखिन्छ, तर यौनसम्पर्क गरेका कारण नै यो सधैं कालो हुने होइन। अनुहारको छालाको रङ्ग श्र ृंगार गरेर परिवर्तन गरेजस्तै भगक्षेत्रको रङ्ग परिवर्तन गर्ने एक सजिलो उपाय श्रृङ्गार गर्नु हो, तर अनुहारजस्तो यसलाई देखाएर हिँड्नु नपर्ने भएकाले यसको रङ्ग परिवर्तन गर्नु तथा रङ्गका बारेमा चिन्ता लिनु आवश्यक छैन। शंका लागे चिकित्सकसँग परीक्षण गराउनु बेस नै हुन्छ होला।

एक ५ बर्षीय बालक जसका कुराहरुले बैज्ञानिकहरु पनि तर्सीन्छन्

- No comments




भारत उत्तर प्रदेशको शाहबाद तहसील क्षेत्र गाउँ तारापुरमा एक ५ बर्षका बालकको कुराहरुले बिश्वका ठूला ठूला बैज्ञानिकहरुलाई नै आश्चर्यमा परेका छन् । किनभने ति ५ बर्षीय बालकका एक श्रीमती र तिन छोराछोरी छ भन्दा जो कोहिलाई पनि आश्चर्य लाग्न सक्छ । यदि तपाई पूर्व जन्ममा बिश्वास गर्नुहुन्छ भने यि बालकको पूर्व जन्म भएको बताइएको छ । खबरका अनुसार, ५ बर्ष महिला लालाराम यादवको घरमा जन्मीएका राजेश ३ बर्षकै उमेर बाट आफ्नो एक श्रीमती भएको बताउने गर्थे । पहिले त सबै जना बच्चाले त्यतिकै भनेको सोची बेवास्था गर्ने गर्दथे । जब उक्त बालक ५ बर्षका भए तब उनले गाउँभरि त्यहि पुरानो कुराहरु दोहोर्‍याउन थाले ।

५ बर्षीय राजेशले नै उनको एक श्रीमती र ३ छोराहरु भएको कुरा बताउँथे । त्यतिमात्र नभइ आफ्नो पुरानो घर देखि लिएर उनको हत्या सम्मका सबै कुरा बताउने गर्दथे । उक्त बालकले भनेको कुरा र आफूले चिनेको एक परिवारको कथा एउटै लागेपछि एक व्यक्तिले तारापुर गाउँबाट १५ किलोमिटर टाढा खरसोल गाउँमा बस्ने लक्ष्मी देवीलाई उनको पति (विशम्बर सिंह) जिउँदै भएको र अर्को जन्म लिएको कुरा बताए । लक्ष्मीको पतिको मृत्यु २०१० मा गाउँकै कोहि अज्ञात समुहले गोली हानेर हत्या गरेका थिए । आफ्नो मृत्यु भन्दा अगाडी उनले गाउँमा ठेलागाडीमा पकौडा बेच्ने काम गर्दथे ।





जब लक्ष्मी आफ्नो छोराहरुको साथमा ५ बर्षीय बालक राजेशको घरमा पुगे तब राजेशले उनलाई पत्नी र साथमा गएका केटाहरुलाई आफ्नो छोराहरु भएको बताए । त्यसपछि राजेशलाई उनको पहिलो जन्म भएको भनिएको घरमा पुर्‍याइयो । त्यहाँ राजेशले आफ्नो घर स्वयं पहिचान गरेका थिए । यो अनौठो घटनाले आजको यो आधुनिक युगमा पनि यस्तो पुनर्जन्मको कुराको यस्तो घटना सुन्दा बैज्ञानिक तथा विश्वास नलाग्नेहरुको लागि भने प्रश्न नै बनेको छ ।


मलेशियामा आगोले जलेको लाश हरु लै खाल्डोमा पुरिदै

- No comments


कलियुगमा के देख्न परेको हो ? मान्छेले बाख्रालाई पनि छोडेन

- No comments

तृष्णा बुदठोकिलाई बोका को हमला हेर्नुस रमाइलो भिडिओ

- No comments




यसै कारण राती नांगै सुते धेरै राम्रो

- No comments


















विभिन्न अध्ययनले राती नाङ्गो सुत्दा शरिरलाई फाइदा गर्ने पत्ता लगाएको छ। यसो गर्नाले केवल शारिरीक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्य अनि जीवन साथीसंगको सम्बन्धलाई पनि सुधार गर्छ।
खाटमा कपडा उतार्नुलाई संकोच उतार्नुसंग तुलना समेत गरिन्छ। दिमागलाई ध्यान गरि चिन्तामुक्त र स्वतन्त्र गरेझै शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ। नाङ्गो सुत्नु शरिरको स्वतन्त्रताको लागि आवश्यक मानिन्छ।
मानिस खुसी हुँदा दिमागमा एक विशेष हर्मोन पैदा हुने गर्छ, जसलाई डोपामिन भनिन्छ। सुत्दा अर्को व्यक्तिको छालासंग स्पर्श हुँदा हुने अनुभुतिले पनि डोपामिन पैदा हुन्छ। डोपामिनको सन्तुलित उत्पादनले मानसिक स्वास्थ्यमा सकारात्मक असर गर्छ।

नाङ्गो सुत्दा स्वास्थमा पर्ने फाइदा

१. अनिन्द्राबाट बचाउँदछ
राति सुत्दा शरीरको भित्री तापक्रम घटेमा मात्रै निन्द्रा राम्रो हुने अस्ट्रेलियन निन्द्राविशेषज्ञहरूले पत्ता लगाएका थिए। शरीरले स्वतः भित्री तापक्रमलाई बाहिर रेडियटरले जस्तै गरेर फाल्दछ र नाङ्गो सुत्दा त्यस प्रक्रियामा मद्दत पुग्दछ।

२. लामो र गहिरो निन्द्रा लगाउँदछ  
राति सुत्दा शरीरको तापक्रम नियन्त्रण हुनाले लामो र गहिरो निन्द्रा पर्ने पनि उक्त खोजबाट पत्ता लागेको थियो। त्यसैले नाङ्गो सुत्दा शरीरको तापक्रममा नियन्त्रण हुन्छ र गहिरो निन्द्रा लाग्न मद्दत पुग्दछ।

३. रक्तसञ्चारमा सुधार
राति कसिलो लुगा लगाउँदा, शरीरको रक्तसञ्चारमा बाधा आउने हुनाले मुटु, फोक्सो र मस्तिष्कलाई असर पर्दछ। शरीरको सबै अङ्गहरूमा पर्याप्त मात्रा अक्सिजन पुर्याउनको लागि नाङ्गो सुत्नु फाइदाजनक हुन्छ।

४. यौन जीवनमा सुधार
तपाईँको जीवनसङ्गीसँगको स्पर्शले शरीरमा एक प्रकारको हर्मोन पैदा हुन्छ, जसलाई अक्सोटक्सिन भनिन्छ। साथै खुसी हुँदा पैदा हुने डोपामिन पनि पैदा हुनछ। यी हर्मोनले हाम्रो यौन क्रीडामा धेरै मद्दत पुर्याउँदछ र सन्तुष्टि ल्याउँदछ, साथै तनाव र थकानबाट पनि मुक्त गराउँदछ।

५. छालाको रोगबाट बचाउँदछ
विशेष गरी गुप्ताङ्ग, काखी, खुट्टालाई राति खुल्ला छोड्यो भने त्यस ठाउँहरूमा हावाको बहाव हुन्छ र छालाको रोगबाट पनि बच्न सकिन्छ।

अब त बाटो बाटो मा नै एस्तो देखिन थाल्यो

- No comments

इन्डोनेसियामा मान्छेलाई जिउदै जलाइयो

- No comments

यो सानो बच्चाको के गल्ती थियो र यसरी सजाय दिनलई

- No comments

पहिला बाटोमा अनि कोठामा हेर्नुस भिडियो सहित केटि हरुको चर्तिकला

- No comments


के विर्य खानाले गर्भ बस्छ ? हेर्नुस तथ्य के हो !

- No comments

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमानलाइ आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो

- No comments



श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् । पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भ्याल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ

मलेशियामा सुतेको ठाउँमा मृत्यु

- No comments




अाज फेरि मलेशिया दुख काे घटना wrp company मा माेरङ निबासि घर हुनु भए का श्रि थाम बाहादु नाम गरे का साथि सुते सुतई हुनु भए छ वहाँ काेघर माेरङ काे रमाईलाे हाे र post हेर्नू हुने जाे काेहि ले याे समचार वहाँ काे परिबार मा पूरा दिनु आग्रह गर्छौ ।

आफ्नो बच्चालाई टुक्रा टुक्रा पारेर हत्या गर्ने पापी बाबु

- No comments

बाराक ओबामा दम्पत्तिका १० रोचक कुरा

- No comments


बैशाख । विश्वको शक्तिशाली देशको शक्तिसाली व्यक्ति अर्थात शक्तिशाली देशका सर्वोच्च नागरिक बाराक ओबामा यसबाहेक उनको अर्को परिचय पनि छ । सार्वजनीक ठाउँमा श्रीमतीको पर्स पकड्नु , सबैको अगाडी श्रीमतीलाई आई लभ यू भन्न उनलाई कुनै हिचकिचाहट हुदैन् ।
आफ्नो व्यस्त सेड्युलका बाबजुत पनि श्रीमतीलाई बेला बेलामा खाना खान बाहिर लाने तथा घुमफिरमा निक्लने गर्छन अमेरिकाका राष्ट्रपति बाराक ओबामा । उनी श्रीमतीलाई आफ्नो पिछा मात्र लगाउदैनन हात समातेर सँगसँगै हिड्छन् पनि । यदि कसैले मिचेल ओबामा बिना बाराक ओबामालाइ कतिपटक देख्नुभएको छ भन्ने सवालमा तपाईलाई सोच्नै पर्छ किनकी उनी विश्वका जुन कुनामा गएपनि पत्नी सँगै हुन्छन् । उनीहरुलाई एक आदर्श दम्पति र अमेरीकाको सबैभन्दा रोमान्टिक जोडीको रुपमा पनि हेरिन्छ खास गरी बाराकको यो कुरालाई ती पुरुषले मनन गर्नुपर्छ जो हरेक समय आफ्नो परिवारमा व्यस्त छु भनेर पन्छिन्छन् ।






यी १० कुरा जसले ओबामा आर्दश पति हो भन्ने कुरा साबित गर्छ ।

१ .मिचेलले एक अन्र्तवार्तामा भनेकी थिइन उनको पतिले उनको लागि कैयो पटक गीत गाएका छन् । उनको आवाज पनि मिठो छ ।
२. मिचेलले डेमेक्रेटिक पार्टीको अधिबेसनमा भनेकी थिइन की बाराक निस्वार्थ प्रेम गर्न जान्छन् । उनी प्रेमको लागि त्याग गर्न जान्ने व्यक्ति पनि हुन् ।
३. मिशेलले भनेकी थिइन् भलै बाराक राष्ट्रपति बनेर ह्वाइट हाउस पुगुन, उनी आज पनि त्यस्तै छन जुन २३ बर्ष अघि थिए । उ त्यही व्यक्ति हो जसले बर्षौ देखि मिचेललाई माया गर्दै आएका छन् ।
४. हरेक पत्नी चाहन्छिन की उ मात्र उसकी पत्नीको तारिफ गरोस र पत्नीलाईमात्र राम्रो देखोस । बाराक ओबामा त्यस्तै छन् जसको नजरमा आकर्षक महिलाको रुपमा मिचेल ओबामा मात्र छिन् ।
५. बाराक ओबामाले एक अन्र्तवार्तामा भनेका थिए की उनले मिचेलले भनेकै भएर धुम्रपान छोडेका थिए ।
६. ओबामा सार्वजनिक ठाउँमा पनि प्रेमको अभिव्यक्र गर्न पछि पर्दैनन् । उनले एउटा टिभी शोमा मिचेलको खुलेर तारिफ गरेका थिए ।
७. ओबामाले टिभी अन्र्तवार्तामा नै भनेका थिए की मिचेललाई हेर्नकै लागि मैले दुई आखाँ पाएको हु भनेर ।
८. अगस्ट २०१२ मा जहाँ बाराक र मिचेलको तस्विरले राजनीतिक इतिहासको रेकर्ड तोडदिएको थियो । फोटोमा उनीहरु एकअर्काको अंगालोमा थिए ।
९.एउटा असल पती त्यो हुन्छ जो आफु पनि अघि बढ्छ साथसाथै पत्नीलाई पनि अघि बढाउँछ । मिचेल अमेरिकाको प्रथम महिला हुन तर उनको पनि आफ्नो छुट्टै पहिचान छ ।
१०. कुनै सार्वजनिक ठाउँमा मिचेलको पर्स समातेर बस्छन् ओबामा ।


पोखरा को रंगशाला मा एक युवती अचेत अवस्था मा

- No comments






ताजा खबर २०७३ १ ८ गते आज बिहान पोखरा को रंगशाला मा एक युवती अचेत अवस्था मा फेला परेको छ को हुन् र क कारण हो अजै खुल्न सकेको छैन 

पहिलो संभोग गरे लगत्तै दोस्रो संभोग गर्न खोज्दा किन पुरुष उत्तेजित हुन सक्दैन ?

- No comments





लिंग दोस्रो पटक किन उत्तेजित नभएको ? तपाईंलाई पक्कै थाहा भएको हुनुपर्छ कि मानव यौन प्रतिक्रिया चक्रको सन्दर्भमा मानव शरीर चारवटा मुख्य चरणबाट गुज्रन्छ। ती चरण १. Excitement Phase (उत्तेजनाको चरण), २. Plateau Phase, ३. Orgasm Phase (चरमसुखको चरण) तथा ४. Resolution Phase हुन्। Excitement Phase लाई निरन्तरता दिए दोस्रो चरण Plateau Phaseमा पुगिन्छ। यो चरणलाई पनि निरन्तरता दिइए व्यक्ति चरमसुखको चरणमा पुग्छ। यही चरणमै वीर्य स्खलन हुन्छ। त्यसपछि बिस्तारै पूर्व अवस्थामा र्फकने चरणलाई Resolution Phase भनिन्छ। आधारभूत रूपमा उस्तै भए पनि महिला र पुरुष यौन प्रतिक्रिया चक्रमा हुने भिन्नतामध्ये एउटा refractory period हो। महिलाले एउटै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै नै सामान्य अवस्थामा र्फकन्छन्, तर यसमा एउटा आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि सामान्य अवस्थामा र्फकन लागेकी महिलालाई पुनः उत्तेजित बनाई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू Refractory Period मा जान्छन्। उक्त अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक-फरक हुन सक्छ, जुन केही मिनेटदेखि कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण यही हुनसक्छ। तपाईंले यो Refractory Period पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। यो एउटा स्वाभाविक प्रक्रिया हो। यसमा अनावश्यक रूपमा उपचार गर्न खोज्नुले केही फाइदा गर्दैन। डा राजेन्द्र भद्रा यौन जिज्ञासा र समाधान

पूर्वयुवराज पारस सिद्धार्थले २८ वर्ष बिताएको तिलौराकोटमा

- No comments



कपिलवस्तु-पूर्व युवराज पारस शाह मंगलावर दिउँसो सिद्धार्थ गाैतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र अाएका छन्। दिउँसो २ बजे बा १४ च २१३१ नम्बरको कालो पजेरो गाडी चढेर ३ साथीसँगै अाएका उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र भने प्रवेश गरेनन्।




पूर्व युवराज शाहको भ्रमणबारे कसैलाई आधिकारिक जानकारी दिइएको थिएन। सुरक्षा अंगमा समेत खबर नगरी अचानक लुम्बिनी–तौलिहवा बाटो हुँदै उनी तिलौराकोट पुगेका थिए। उनीसँगै आएका ३ जना साथीहरु तिलौराकोट दरबार क्षेत्रभित्र प्रवेश गरेर अवलाेकन गरे। पूर्वयुवराज शाह भने त्यतिबेला गाडी भित्रै बसेर बिताए। आफ्ना ३ साथी फर्केपछि गेटमा रहेका स्थानीयले पारसलाई चिनेका थिए।

बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गाैतमले तिलौराकोट दरबारमा युवराजको रुपमा २८ वर्ष बिताएका थिए। तिलौराकोट दरबारक्षेत्रमा अहिले पनि उनले दरबार त्यागेर हिँड्दाको पश्चिम गेट सहितका संरचनाको भग्नावेशष देख्न सकिन्छ।

एेतिहासिक महत्वको यो दरबार अवलोकन गर्न पूर्वयुवराजले रुचि देखाएनन्। स्थानीयकै आग्रहअनुसार केही बेरलाई उनी गाडीबाहिरसम्म निस्के तर भित्र पसेर अवलोकन गरेनन्। लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालका प्रमुख माधव आचार्यले उनी दरबार क्षेत्रभित्र प्रवेश नगरेको नागरिकन्युजलाई बताए।

'पूर्व युवराज शाह दरबार क्षेत्र भित्र जानु हुन्छ भन्ने लागेका थियो तर उहाँ बाहिरी गेटबाटै फर्किनुभयो' उनले सुनाए, 'हामीले पूर्व युवराज शाहलाई तिलौराकोट दरबार क्षेत्रको अवलोकन गर्न अनुरोध गर्न पनि पाएनौ।'

तिलौराकोट आएका शाह पाँच मिनेट मै फर्केका थिए। शाह तौलिहवा– जितपुरको बाटो हुँदै पूर्व पश्चिम राजमार्ग तर्फ लागेका थिए। शाहको भ्रमणका बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ।
source nagariknews.com

स्तन सानो र ठुलो छ भने यसो गर्नुस

- No comments




स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको हुन्छ, डा. शाक्यले भने, ‘त्यस्तो अवस्थामा हार्मोन विशेषज्ञको रायअनुसार काम गर्नुपर्ने हुन्छ।
१७ वर्षकी एक नेपाली किशोरीको स्तन अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया गरिएको डा. शाक्यले बताए। उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा स्तन केही सानो भयो। उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ। चिकित्सकहरूका अनुसार किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन्। त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने चिकित्सकहरूले बताए।

सुत्ने समयमा यी ७ गल्ती भुलेर पनि नगर्नुस्: नत्र ओच्छ्यानमा सुतेको सुतै हुन्छ.....भिडियो हेर्न तल क्लिक गर्नुहोस........

- No comments


१ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।


२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १-२ घण्टा अघि खानु राम्रो हुन्छ ।


३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।
४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ



५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।
६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत


सुन्नुस् ।
७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बाडाउछ.

श्रीमति साटासाट – आफ्नो श्रीमती भगाउनेकै श्रीमती भगाईदिए !!

- No comments




हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।

वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।

श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी-९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे।

दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए। आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी (जेठी) श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन सम्पर्क गरे ।

दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन सम्पर्कमा सामान्य झगडा भयो । एकले अर्कोलाई श्रीमान्-श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे । ‘कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ,’ जितबहादुर दर्नालले साप्ताहिकसँग भने, ‘काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं ।

’ यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे । करिब तीन किलोमिटरको दूरीमा घर भएका जितबहादुर दर्नाल र दीपक नेपालीका श्रीमती यसरी नै साटासाट भएका छन् जितबहादुरकी पहिलेकी श्रीमतीबाट पाँच वर्षमुनिका दुई छोरी आकृति र अंशु छन् भने दीपककी सात वर्षीया छोरी दिप्ती छिन् । परिस्थितिले श्रीमान्-श्रीमती साटिए पनि छोरीहरू भने आ-आफैंसँग छन् ।

नयाँ जोडीसँग केही दिन काठमाडौंमा बिताएर घर आएका जितबहादुर र सुशीलाले घरमा पनि टिकाटालो गरेका छन् । कतारमै रहेका बाबु र घर परिवारसँगको सल्लाहमा सुशीलालाई विवाह गरेकाले परिवार पनि खुसी भएको दर्नालले बताए । सुशीलाले पहिलेको श्रीमान छाड्नुपरेकोमा कुनै दुःख नलागेको बताएकी छिन् ।

श्रीमान्ले अर्काकी श्रीमती ल्याएपछि आफू सोही श्रीमतीको श्रीमानसँग गएकोमा स्थानीय भद्र महिलाहरूले धन्यवाद दिँदै आएको सुशीलाले बताइन् । हेर्दा मलिन देखिए पनि दीपक र भगवतीले पनि आफूहरू खुसी रहेको बताए । आफूहरूबीच गहिरो माया बसेकैले आफ्ना श्रीमान् र श्रीमती हुँदाहुँदै विवाह गरेको यी जोडीको भनाइ छ ।श्रीमान्ले सौताका रूपमा भगवतीलाई ल्याएको दोस्रो दिन सुशीला भगवतीका श्रीमान् जितबहादुरलाई भेट्न काठमाडौं हिँडेकी थिइन् ।

अर्को व्यक्तिसँग विवाहका लागि बसमा काठमाडौं हिँडेकी श्रीमती सुशीला नेपालीसँग भएको भावनात्मक फोन वार्तालाप (फोन रेकर्ड) दीपकले सुनाए । अर्काकी श्रीमतीसँग विवाह गरेपछि आफ्नी श्रीमती उम्काएका दीपक नयाँ श्रीमती र छोरीसँग औपचारिक रूपमा फोटो खिचाइरहेका बेला दीपककी आमा चन्द्रमाया नेपाली भन्दै थिइन्, ‘खै यो के देख्नुपर्‍यो ?’ यी दुवै जोडीले प्रेमपश्चात् एरेञ्ज म्यारिज गरेका थिए ।

एक-अर्कासँग श्रीमान्-श्रीमती साटेका यी दुवै जोडी ऋणपान आ-आफै बेहोर्ने र एक अर्कोविरुद्ध कानूनी झन्झट नबेहोर्ने मनसायमा छन् । श्रीमान्-श्रीमती साटिन पुगेका यी दुवै जोडी हाँसीखुसी देखिए पनि यी जोडीमा एउटा प्रतिस्पर्धा पनि सुरु भएको छ ।

काठमाडौंबाट आएपछि जितबहादुर दर्नालले नयाँ श्रीमती सुशीलालाई अँगालो हालेर हिँडेको देखाएपछि आफूले पनि भगवतीलाई अँगालो हालेर उनीहरूसामु हिँडेर देखाइदिएको दीपक नेपालीले बताए । जति पटक जितबहादुरले आफ्नी पहिलेकी श्रीमतीलाई अँगालो हालेर देखाउँछ उति पटक नै आफूले पनि देखाउने दीपकले बताए ।




जितबहादुरले भने आफूहरूले उनीहरूलाई त्यस्तो गतिविधि नदेखाएको बरु उनीहरू नै आफ्नो घर अगाडि आएर त्यस्तो क्रियाकलाप देखाउँदै आएको बताए । ‘भगवती उनको श्रीमानसँग मेरो घर नजिक आउँदा नानीहरू पछ्याउँदै रुन थाल्छन्, त्यतिबेला भने सार्‍है दुःख लाग्छ,’ -जितबहादुरले भने ।

सेक्सि आन्टीको त्यो वाक्लो योनीमा सम्भोग गरेको दिन !!! ( यौन कथा )

- No comments



त्यो रात आन्टीलाई ४ चोटी चिके पछि , लगातार दिनै पिच्छे १-२ चोटी चिक्न थाले । राती उठ्यो , मजाले चिक्यो अनि सुत्न गयो । पढाई भने मेरो कम हुँदै थियो । एक दिन दिउँसो ३ बजे तिर घरमा आन्टी , रबीन र म मात्रै थियौ । बहिनी सबिता ( रबीनको बहिनी) बाहिर साथीसँग घुम्न गएकी थिई । रबीन हेलमेट लाएर कोठाबाट निस्कियो अनि भन्यो “कपिल जाँउ , एक छिन भक्तपुर सम्म पुगेर आउँ । एकजना साथी आको छ रे बिदेशबाट भेट्न बोलाको छ ।” मनमनै सोँचे आज आन्टीलाई दिउँसै चिक्नु पर्यो अनि भने “मलाई अलि सञ्चो नहोला जस्तो छ , जीउ भारी भई राछ , टाउको पनि दुख्ला जस्तो भाछ , तिमी गएर आऊन , म घरमै आन्टी सँगै बसौला , फेरि बहिनि पनि छैन ।” रबीनले भन्यो “ए ए , त्यसो भए म गएर आउछु नि त , तिमी आराम गर्दै गर । मलाई भरै खाना नकुर्नु है , आज उतैबाट खाएर आउँछु ।” रबीनको यो कुरा सुनेर मलाई “ढुंगा खोज्दा देउता” मिलेझै भयो । घरमा बहिनी पनि नभाको , रबीन पनि ढिला आउने , आन्टी र म मात्रै आज चै मजाले दिउँसै चिक्न पाईने भो भन्ने सोँचे । “ल ल , छिटो आउन त है , म घरमा नै हुन्छु ” मैले भने अनि रबीनसँग गेट सम्म गए । रबीन मोटरसाईलक स्टार्ट गरेर हुइकियो भक्तपुर तिर , अनि म पनि हतार हतार घर भित्र छिरे अनि आन्टीलाई च्याप्प समातेर किस गर्न थाले । चोलो बाहिर बाटै आन्टीको दुध माड्दै दाहिने हातले सारी उचालेर पुती खेलाउन थाले । आन्टी पनि जोशमा आउनु भयो र मलाई किस गर्न थाल्नु भयो । जोशै जोशमा हामीले टी.भी. कोठामानै पुरै लुगा खोलेर नांगो भयौ अनि फेरि चुस्ने चाट्ने काम शुरु गर्यौ । आन्टीलाई भुईमै सुताएर म चिक्न थाले , आन्टी पनि तलबाट धक्का दिन थाली । जोशमा होश हराउँदै हामी चिक्नमै ब्यस्त भयौ । होश हराउँदा ढोका बन्द गर्न भुलेछौ । अचानक “आमाऽऽऽऽऽऽऽऽऽऽ , कपिल दाईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ के गरेको यस्तो ? छ्या छ्या छ्या ………… हेर लाजशरम नभाको” भन्ने आवाज सुनेर हामी झस्कियौ । हतार हतार उठेर हेरको त बहिनी सबिता हाम्रो अगाडी मुख छोपेर रुँदै थिई । मेरो होस हवासै उड्यो , केहि भन्न सकिन , हतार हतार लुगा लगाए अनि बाथरुम तिर छिरे । बाहिर बहिनी रुएको प्रष्टै सुनिन्थ्यो । आन्टी बहिनीलाई के के भनेर सम्झाउँदै हुनुहुन्थ्यो । म त्यतीकै बाथरुममै बसी रहे , मन मनै सोँचे , अब कसरी मुख देखाउने बहिनीलाई । साथीले पनि थाहा पायो भने त बर्बादै हुन्छ , झन अंकलले थाहा पाउनु भयो भने त आन्टीको जिन्दगीनै बर्बाद हुन्छ । मनमा नानाथरीका कुरा हरु खेल्न थाल्यो , मन म धेरै डर पलाएर आयो । एकछिन पछी बहिनीको रुवाई बन्द भयो जस्तो लाग्यो अनि म बिस्तारै बाथरूम बाट बाहिर निस्के । सबिता घोप्टिएर सोफामा बसी रहेकी थिई अनि आन्टी उसकै छेउमा चुपचाप बसीरहनु भएको थियो । म पनि बिस्तारै सोफामा बसे चुपचाप । “ल ल तिमी चिन्ता नगर , मैले सबिता सँग कुरा गरीसकेको छु , यो कुरा हामी ३ जनाको बिचमा मात्रै रहोस ” आन्टीले भन्नु भयो । मन हलुका भएर आयो , कता कता लामो सास फेर्दै आनन्द महसुस गरे । “तिमीहरू दुबैजना बस्दै गर है , म चिया बनाएर ल्याउँछु” आन्टी उठ्दै भन्नु भयो । हामी दुबैजना चुपचाप सोफामा बसी रह्यौ । एकछिन पछि आन्टी चिया लिएर आऊनु भयो र हामी चिया पिउन थाल्यौ ।
म घरी घरी सबितालाई हेर्थे , सबिता घोप्टो परेर बसीरहेकी थिई । कता कता अझै मनमा डर पलाएर आयो , अनि आँट गरेर सबितालाई सोधे “कहाँ पुगेर आको तिमी सबिता?” “यसो साथीहरूसँग बजार गएर आको , अलि अलि सामान पनि किन्नु थियो ।” उनले घोप्टिएरै जवाफ फर्काई । “के के किन्यौ त ?” मैले फेरि सोधे । “जाडो लाग्न थाल्यो , त्यै भएर ट्राउजर , अनि बाक्लो टी-शर्ट किनेको , अनि मोजा पनि । एउटा ब्याग पनि किन्न लागेको , किनिन , कस्तो महंगो ? २००० रे त्यो जाबो ब्यागको” उनी अलि सहज हुँदै जवाफ दिन थाली । “हो र , अनि किने भा भई हाल्थ्यो नि त” मैले भने । “कहाँ किन्नु , गोजीमा जम्मा १००० उब्रेको थियो” उनले भनी । “ए , त्यै भएर पो , ल ल म किनिदिउँला तिमीलाई त्यो ब्याग” मैले उनलाई फकाउने हेतुले भने । “साँच्ची किनिदिने हो मलाई ? साँच्ची हो ? नढाँटी भन्नु त ?” उनले उत्सुक हुँदै भनी । “हो हो , ल जाउँ न त नजिकै छ भने , अहिले नै किनिदिन्छु ” मैले तरन्तै जवाफ फर्काए । “जाने हो भने जाउँ न त , ट्याक्सी चढेर जाउँ न त हुन्छ ?” उनले सोधी । “ल ल हुन्छ जाउँ , पर्ख है त म कपडा फेरिहाल्छु ” भन्दै म कपडा फेर्न कोठा तिर लागे । कपडा फेरीओरी आउँदा आन्टीले चिया पनि ल्याईसक्नु भाको रैछ अनि हामी चिया खान थाल्यौ । “सुन्नु भयो आमा, मलाई कपिल दाईले ब्याग किनिदिने रे , कस्तो राम्रो छ मैले हेरेको ब्याग , २००० पर्ने । मेरो सबै साथीले आँखा लाको छ त्यो ब्यागमा । मैले भोलि त्यो ब्याग बोकेर गए भने त सबैको आँखा जल्छ” सबिता खुशी हुँदै आन्टीलाई सुनाउन थाली । “भई गयो नि त, अब तलाई दाईले किन्दिने रे त , किने भई हाल्यो नि त । अहिले छिटो गएर छिटै आउनु नि फेरि है , राती चिसो बढी सक्यो बिरामी होला नि ” आन्टी ले भन्नु भयो । “ल ल , हामी निस्केको अब” भन्दै हतार हतार चिया खाएर हामी निस्कियौ । बाटोबाट ट्याक्सी लिएर हामी न्यु रोड गयौ अनि सबिताले “उ त्यो पसलमा छ मैले हेरेको ब्याग” भन्दै बाटो काट्न थाली । म पनि उनको पछी पछी गए । पसलमा छिरे पछि उनले झण्ड्याईएको झोला निकाल्न लगाई ।

'सन्सक्रिम' ले वीर्यशक्ति घट्ने

- No comments



कोपेनहेगेन-सूर्यले फ्याँक्ने हानिकारक किरण रोक्ने क्रिम लामो समयसम्म लगाइरहनाले गर्भदान गर्ने शक्ति कम हुने एउटा अध्ययनले देखाएको छ । शोधकर्ताहरूले गरेको २९ वटा अल्ट्राभ्वाइलेट फिल्टर गर्ने क्रिमहरू नियमित लगाउनेहरूमाझ गरिएको शोधबाट यो कुराको खुलासा भएको हो।


संसारभर नै गएको ५० वर्षमा वीर्यको संख्या क्रमशः घट्दै गइरहेको र सबैभन्दा कम वीर्य हुने पुरुषहरूमाझ जाँच्दा उनीहरूले दैनिक रुपमा सौन्दर्य प्रशाधनका विभिन्न क्रिमहरू लगाउने गरेको पाइएको थियो ।

कोपेनहेगेन विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको शोधअनुसार नियमित रुपमा गोरो बनिरहन र सूर्यमा रहेका हानिकारक परावैजनी किरण रोक्न लगाइने क्रिमले पुरुषहरूको शुक्रकीट बन्ने प्रक्रियालाई गम्भीर असर पारिरहेको छ ।

विश्वविद्यालयको इन्डोक्रोनोलजिस्ट निल्ज स्काकेबेकले अगुवाइ गरेको सो अध्ययनबारे हालै बोस्टनमा एउटा अध्ययन प्रतिवेदन पेस गरेका थिए । उनको यो तथ्य प्रकाशित हुन भने बाँकी छ ।

'परावैजनी किरण रोक्न जस्ता रसायन प्रयोग गरिन्छन्, तिनले स्वास्थ्यमा असर त पार्छन् नै खासगरी शुक्रकीट निर्माणमा गम्भीर असर पु¥याउँछन्,' स्काकेबेकले भने । अमेरिका र युरोपमा पाइने ३१ मध्ये २९ वटा क्रिममा सो किसिमको समस्या पाइएको बताइएको छ । 'पछिल्लो समय निःसन्तान हुने समस्या किन बढिरहेको छ भन्दा यस्ता पनि कारण हुन सक्छन्, जसमाथि धेरै कमको ध्यान गइरहेको छ,' उनले भने ।

त्यस्ता क्रिम लगाउँदा छालाले क्रिममा भएका विविध तत्वहरू सोस्छ । सोसिएका तत्वहरू रगतमा मिसिन्छन् । रगतबाट नै वीर्य बन्ने हुनाले ती हानिकारक तत्वहरूले असर पु¥याइरहेको अनुसन्धाताहरूको धारणा छ । शोधमा प्रयोग गरिएका अधिकांश मूत्र नमुनामा ९५% युभी फिल्टरहरू पाइएको उनले जनाए । त्यसो त ती क्रिमकै कारणले शुक्रकीटलाई नै प्रभाव पारेको हो होइन भन्ने विषयमा अझै गहन अध्ययन गरिनुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।

स्काकबेकले अन्य कयौं कारणमध्ये क्रिमले पनि शुक्रकीटलाई असर पु¥याइरहेकाले छालाका लागि प्रयोग गरिने क्रिमहरू छनोट गर्दा ध्यान दिनुपर्ने बताए । मध्यदिनमा कम हिँड्ने, टाउकोदेखि अनुहारसम्म छोपिने टोप लगाउने, पूरा छाला छोपिने गरी लुगा लगाउने गर्नाले क्रिम लगाइरहनु नपर्ने केही विज्ञको धारणा छ ।

इन्टरभिउ मा ज्योति मगरको भित्रि बस्त्र देखिएपछि

- No comments

धरान उपमहानगरपालिकाका प्रशाशकिय अधिकृतलार्इ सेवाग्राहिले चप्पलै चप्पलले हाने किन ?

- No comments




धरान – धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत माथि हातपात गरेको भन्दै आठजना महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ दिउसो १२ बजेतिर नाता प्रमाणितका लागि आएका महिलाहरुले प्रशासकीय अधिकृत खतिवडाले नाता प्रमाणित गर्न नमानेको भन्दै हात पात गरेपछि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरान ७ की रेणु तामाङको पतिसँगको नाता प्रमाणित गर्न गएका सोही स्थानकी प्रेमा तामाङ, रीना राई, रेविका राई, सन्धु सुब्बा, शान्त आले मगर, विन्दु लिम्बु र सुष्मा लिम्बुको समूहले कार्यकक्षभित्र हात, खुटा, चप्पल, कुर्सी लगायतले अन्धधुन्ध प्रशाकीय अधिकृत खतिवडामाथि हातपात गरेका कारण पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उहाले आवश्यक अनुसन्धान गरी यस विषयमा कारबाही अगाडि बढाइने बताउनुभयो । घटना भएको केही बेर उपमहानगरपालिका तनावग्रस्त बनेको थियो । समयमा अन्य सेवाग्राही र देउराली चौकीका इन्चार्ज असई छत्रबहादुर श्रेष्ठ समेत घटना स्थलमै रहनुभएकोले थप कुटाइ खानबाट जोगिएको प्रशसकीय अधिकृत खतिवडाको भनाई छ ।, धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले नाता प्रमाणित गर्ने कागजात नपुगेको कुरा बताउदै गर्दा आक्रोसित भएर आफूमाथि हातपात गरेको बताउनुभयो ।

उहाले केही समय अगाडि पनि रेणु तामाङ आफ्नो श्रीमानसँगको नाता प्रमाणितका लागि उपमहानगरपालिका आएको समयमा आफूले कागजात नपुगेको भनेर फर्काएको बताउनुभयो ।



आज भने सोही विषयलाई लिएर सुनियोजित रुपमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ आएको
बताउदै उहाले कुटपिट गर्नेमाथि कारबाहीको माग समेत गर्नुभएको छ । यता महिलाहरुले पनि प्रशासकीय अधिकृत खतिवडाले अभद्र व्यवहार गरेको र नाता प्रमाणितका लागि आनाकानी गरेकाले हातपात भएको बताएका छन् ।

उनीहरुले नाता प्रमाणितका लागि ७ नं वडा समितिबाट प्रमाणित गरेको कागजात समेत च्यातेर नष्ट गरिदिएको उनीहरुको आरोप छ ।
नाता प्रमाणित गर्न जाने रेणु तामाङको श्रीमानले अर्की श्रीमति लिएर गएको र विहेको प्रमाण केही नरहेको भन्दै यसभन्दा अगाडि नै नाता प्रमाणित गर्न नमिल्ने भनेर स्पष्ट पारिसक्दा पनि समूह नै आएर आक्रमण गर्नु सुनियोजित रहेको धरान उपमहानगरपालिकाका कर्मचारीहको आरोप छ ।

प्रहरीले उनीहरुले कुटपिटका क्रममा प्रयोग गरेको चप्पल समेत बरामद गरी अनुसन्धान अगाडि बढाएको छ ।

भारतीय पुलिसले दार्जीलिङको नेपाली केटा सङ्ग हात जोडेर सार्बजनिक स्थलमै माफी मागे ! भिडियो हेर्नुहोस।

- No comments






यौन इच्छा

- No comments


यो यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन त त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।

१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।

३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् । रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।

यसकारण पोखरामा झडप, ५ घाइते (तस्विर सहित)

- No comments




पोखरा सञ्चालन हुन लागेको उज्यालो यातायातको कार्यालयमा झडप भएको छ । झडपमा परी पाँच जना घाइते भएका छन् । काठमाडौमा मुख्य कार्यालय रहेको उज्यालो यातायातले पोखराको जिरो किलोमिटरमा कार्यालय राखेर केहि दिन पछि यातायात सञ्चालन गर्ने तयारी गरेको थियो ।Capture उज्यालोको कार्यालयमा पृथ्वी बस सञ्चालकका व्यक्तिहरुले ढुङगा प्रहार गर्दा उज्यालो यातायातका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । काकँभिट्टा, पोखरा हुदै बाग्लुङ सम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ उज्यालो यातायातले पोखरामा कार्यालय खोलेको थियो । झडप पछी प्रहरीले कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । पोखरामा यातायातमा सिण्डिकेट रहेको भन्दै विरोध हुने गरेको छ । नयाँ समितिले गाडी हाल्नासाथ तोडफोड र आक्रमण हुने गरेको छ । namastenpl.com

युवतीको यौन इच्छा अत्याधिक तिव्र हुँदा अनिवार्य देखाउने यी ४ इशारा :जानी राखौ

- No comments



यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन त त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् । 

१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् । 

२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् । 

३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो । 

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् । रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।

श्रीलंका मा भिक्च्यु जिउदै मर्ने प्रयास

- No comments

३ जना युवकले यसरी एक युवतीलाई यसरी बलात्कार

- No comments




३ जना युवकले यसरी एक युवतीलाई यसरी बलात्कार गरि बनमा फालिदिए । तर अचम्मको कुरा के हो भने युवती जिउदै थिइन तर उनि हासी राखेकी थिइन ल हेर्नुहोस ::