body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

मलेसियाको एक होटलमा नेपाली चेलीको बलात्कारपछि हत्या, यस्तो अवस्थामा शव फेला

- No comments


जगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन  ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा । सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।
मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्या

पार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।’
भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।

##यो  समाचार र फोटो फेसबुकमा भेटिएको हो  !

आफ्नो श्रीमती अरु संग यौन सम्पर्क गरेको, नगरेको कसरी थाहा पाउने ? जानी राखौ

- No comments
म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।
समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।
तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।
परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन!

१६ वर्षीय वालिका वलत्कार गर्न खोज्ने जिल्ला शिक्षा कार्यालयका लेखापाल कार्यालय परिषरवाटै पक्राउ

- No comments


जिल्ला शिक्षा कार्यालय उदयपुरमा कार्यरत लेखापाल महेश पन्तले एक बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा कार्यालय परिषरबाट प्रहरी खोरमा पुगेका छन् ।




त्रियुगा नगरपालिका २ कि एक १६ वर्षीय बालिका माथि गरेको यौन दुव्र्यवहार बाहिर सार्वजनिकभएपछि पन्त प्रहरी फन्दामा परेका हुन् । पसलमा कोही नभएको मौकाछोपी पन्तले शुक्रबार बालिकाको संवेदनशिल अंगमा छोएर बालिकामाथि करणीको प्रयास गरेको अभिभावकले बताएकाछन् । घटनापछि पन्त बस्ने डेरामा पुगेका अभिभावकले उनलाई फेला नपारेपछि अभिभावक सोमबार कार्यालयमा पुगेका थिए । कार्यालय पुग्नसाथ पीडितका अभिभावकले होहल्ला गर्न थालेपछि घटना वाहिर आएको हो ।


कार्यालय समयमा पुगेका अभिभावकले पन्तमाथि हातपातको प्रयास गर्न लाग्दा भागेर कार्यालय प्रमुखको क्वाटरमा पुगेका थिए । क्वाटर भित्र पसेका पन्तलाई प्रहरीले तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आरोपित विरुद्ध अभिभावकले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन ।
पन्तले यस अघि पनि आफ्नै घरमा काम गर्ने एक बालिका माथि समेत यौन शोषण गरेको आरोप लागेको थियो, यता जनस्वास्थय कार्यालयमा कार्यरत हुदा पनि त्यहाँ कार्यरत महिला कर्मचारी माथि यौन दुव्र्यवहार गर्ने गरेको पन्त माथि पटक पटकको आरोप छ ।

केटीहरु को बब्बाल फा ई ट बाटो मा

- No comments

पूर्वराजाले विद्युत महशुल बुझाउन मानेनन् (भिडियोसहित)

- No comments




पूर्वराजा ज्ञानेन्द्र शाहले विद्युत महशुल बुझाउन अटेरी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वामित्वमा रहेको काठमाडौंको नागार्जुन बंगलाको विद्युत महशुल बुझाउन अटेरी गरेका हुन्।
प्राधिकरणका आन्तरिक लेखा परीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारले बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्राधिकरणको पत्र नै बुझ्न अस्वीकार गरेका छन्। बंगलामा रहेका कर्मचारीले पत्र बुझ्न अस्वीकार गरेपछि आफू पूर्वराजा बस्दै आएको निर्मल निवास पुगेकामा पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाले नागार्जुन बंगलाको महशुल निर्मल निवासले नभइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तिर्ने जवाफ दिएर फर्काएको सहायक निर्देशक चित्रकारले बताए।
पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाको विद्युत महशुल १ सय २७ महिना अर्थात १० वर्ष ७ महिनादेखि तिरेका छैनन्। पूर्वराजाले यो वर्षको साउन १२ गतेसम्म तिर्नुपर्ने विद्युत महशुलको बक्यौता ६६ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ छ। बक्यौतामा २५ प्रतिशत जरीवाना लाग्ने भएकाले त्यो रकम बढेर करिब ७० लाख रुपैयाँ पुगेको छ। प्राधिकरणको विद्युत वितरण नियमावलीमा निरन्तर दुई महिना महशुल नबुझाउनेको लाइन काटिदिने तथा लाइन काटेको ६ महिना वित्दा पनि बक्यौता नबुझाए मालपोत कार्यालयलाई पत्राचार गरेर घरजग्गा विक्रि रोक्का गर्ने र बक्यौता नबुझाउनेको तीन पुस्तेलाई नयाँ लाइन नदिने व्यवस्था छ। तर नागार्जुन बंगलाको हकमा नियमावलीको व्यवस्था किन कार्यान्वयन नगरेको भन्ने प्रश्नमा प्राधिकरणका सहायक निर्देशक चित्रकारले पूर्वराजा ज्ञानेन्द्र सम्मानित व्यक्ति भएकाले प्राधिकरणले लाइन काट्न भन्दा बक्यौता उठाउनतिर ध्यान दिएको जवाफ दिए।
पूर्वराजाका सहयोगीहरुले सुरूमा नागार्जुन बंगला सरकारको स्वामित्वमा रहेको भन्दै सरकारसँग नै महशुल उठाउन भनेका थिए। तर नेपाल ट्रष्टको कार्यालयले गत असोज १३ गते नागार्जुन बंगला सरकारको स्वामित्वमा नरहेको पत्र पठाएको थियो। प्राधिकरणले अब नागार्जुन बंगलाको विद्युत महशुलको विषयलाई लिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्ने भएको छ

एक अमेरिकी डलरमा आइफोन सिक्स र सिक्स एस

- No comments



समान्यतया एप्पलको आइफोनका मूल्य ६० हजार भन्दै धेरै नेपाली रुपैयाँ पर्छ । तर आइफोन एक अमेरिकी डलर अर्थात झण्डै एक सय नेपाली रुपैयाँमा पाइन्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर अन

लाइन स्टोर वेष्ट बाइले एक अमेरिकी डलरमा १६ जिबी क्षमताको आइफोन सिक्स र सिक्स एसको बिक्री गरिहेको छ । शुक्रबारदेखि सुरु भएको तीन दिने योजना अन्तर्गत एक अमेरिकी डलरको दुई वर्षे किस्तामा आइफोन सिक्स र सिक्स एस बिक्रीका लागि अनलाइन बुकिङ गरिहेको छ । अनलाइन बुकिङ आइतबार सकिने छ । यसरी एक डलरको दुई वर्षे किस्तामा आइफोन किन्दा झण्डै एक सय ९८ अमेरिकी डलर बचत हुने वेष्ट बाइले दाबी गरेको छ । आफोन सिक्स एस सिल्भर, गोल्डेन, स्पेस ग्रे र रोज गोल्ड गरी चार रंगमा उपलब्ध गराएको छ । यस्तै आइफोन सिक्स स्पेस ग्रे रंगमा उपलब्ध रहेको वेष्ट बाइले जनाएको छ । यी सबै आइफोन दुई वर्षको किस्तामा किन्ता दुई सय अमेरिकी डलर मात्रै पर्नेछ । 

-www.gopyakura.com