body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos
Showing posts with label Crime. Show all posts
Showing posts with label Crime. Show all posts

पथरी १० दिन अघी गाडेकाे अमृतकाे लाश प्रहरीले अनुशन्धान गर्ने भन्दै निकाल्याे - रहश्य यस्तो रहेछ

- No comments


थरी – मोरङको केरौन ४ को चिसाङ खोलाबाट प्रहरीले गाडिएको १० दिन पछि एक व्याक्तिको शव चिहान खनेर निकालेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा इलाका प्रहरीकार्यालय पथरीले केरौन ४ घरभएका बर्ष २९ को अमृत लिम्बूको गाडिएको लास चिहान उत्खनन गरी निकालेको हो ।

पथरी इप्रकाका प्रहरी निरिक्षक रमेश बस्नेतको टोलीले खोलाको डिलमा गाडिएको लासलाई निकाली पोष्टमार्टमको लागी धरान स्थीत विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा आइतबार नै पठाए । लास सामान्य कुहिएकोले धेरै दुर्गन्ध भएको थियो । लासलाई घर देखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा परम्परा अनुसार गाडिएको थियो । लासको टाँउकोको अगाडि र पछाडी भागमा चोट लागेको भेटिएको प्रहरीले बताएका छन् ।

गाउँमा शंका उपशंका भएपछि आइतबार विहान इलाका प्रहरी कार्यालय पथरीमा मृतर्कका आमा देविमाया लिम्बूले स्थानीयको आग्रहमा किटानी जाहेरी दिएका थिए । उन्ले मृत छोराको लासलाई अनुसन्धान गरी घटनामा संम्लग्न व्याक्तिलाई तत्काल पक्राउ गर्न किटानी जाहेरी दिएकी थिइन् । मृतर्कका आमा देविमाया लिम्बूले घटनामा संम्लग्न केरौन १ को सइकुमार तामाङ सहित ५ जनाको नाममा किटानी जाहेरी दिएको प्रहरी निरिक्षक वस्नेतले बताए ।

किटानी जाहेरी पश्चात प्रहरीले घटनामा सम्लग्न व्याक्तिलाई खोजिकार्य तिव्र बनाएको प्रहरीले बताएका छन् । आमा देविमायाले प्रहरीमा दिएको बयान अनुसार बैशाख ३१ गते राती ८ बजे घर छेउको कानेपोखरी–रंगेली सडक खण्डमा दक्षिणबाट ३ वटा मोटरसाइकलमा आएको सइकुमार तामाङको युवा समुहले बाटोमा भनाभन भएपछि हेल्मेटले कुटपिट गरेको स्थानीयबाट भोलि पल्ट थाहा भएको थियो ।


त्यो दिन राती कति बेला आएर घरमा सुतो थाहा भएन विहान ११ बजे सम्म नउठ्दा गएर ओछ्यानमा हेर्दा मृतु भैसकेको रहेछ । गाऊँका केहि मान्छेले प्रहरीलाई खबर गरी पोष्टमाटम गर्नु पर्छ भनेका थिए भने केहि मानिसले खर्च धेरै लाग्छ प्रहरीलाई नभन्नु आफ्नो रितिरिवाज अनुसार सदगद गर्ने सल्ला दिएर यस्तो गरेको हो ।

केरौनको सोही स्थानको वरपर पसलमा मदिरा तथा पेय पदार्थको कारणले समय समय यस्तो प्रकारको घटना बढ्दै गएको छ । मृतर्क अमृत पनि स्थानीय एक मदिरा पसलमा मदिरा नशामा घटना घटेको त्यहाँका स्थानीयले बताएका छन् । अहिले घटना घटेको स्थानबाट २ सय मिटर दक्षिण २०६९साल असोज ९ गते राती ८ बजे केरौन ४ को नहर चौकको पसलमा केरौन ४को २४ बर्षीय मुकेश माझीलाई छिमेकी लिला ठकुरी साहीले धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए ।kb (1)

घटनामा संम्लग्न लिला ठकुरी अहिले सम्म प्रहरीले पक्राउ गर्ने सकेको छैनन् । सोहि घटनामा संम्लग्न अन्य गणेश चौधरी,सतिस वस्नेत ,शंकर चौधरी र दिनेश राजवंशीलाई अदालतले सादा तारिखमा छाडेका थिए । त्यसैगरी घटना स्थल केरौनको नहर चौकदेखि लगभग दुई किलो मिटर दक्षिण केरौन ९ दलेलीमा २०६७ सालमा मदिरा खाएर भनाभन भएको विषयमा सतार(किस्कु) थरीका व्याक्तिलाई घरधनी रमेश थापाको परिवारले हत्या गरेका थिए ।

kbथापा परिवारका अन्य सदस्य तारिखमा छुटे भने रमेश थापा कारागरमा जेलजिवन विताई रहेका छन् । हत्यामा संलग्न तिन जना उपस्थित मोरङको केरौन ४ को २९ बर्षीय अमृत लिम्बूको हत्यामा संलग्न ३ जना प्रहरी सामु उपस्थित भएका छन । सोमबार हत्यामा संलग्न केरौन १ का ३३ बर्षीय सईकुमार तामाङ, २६ बर्षीय हस्त गुरुङ र बाहुनी ९ राधानाघर भएको २८ बर्षीय राकेश गुरुङ प्रहरी सामु उपस्थित भएका हुने । मृतक लिम्बूको हत्यामा संलग्न ५ जना मध्ये ३ जनालाई प्रहरीले जिल्ला पुर्याइसकेको छ

यसरी मृत अवस्थामा फेला पर्यो भिक्छ्यु

- No comments

यसरी जिउदै जलाइयो मान्छेलाई

- No comments

​बिहेको तीन दिनमै थुनिएका श्रीमान छुटाउन अपहरणमा लाग्दा आफैं फन्दामा

- No comments


काठमाडौं, फागुन ३ – काभ्रेपलाञ्चोक सिमथली-५ कि विनिता बास्कोटाले गएको माघ २८ गते काभ्रेकै विष्णु भण्डारीसँग प्रेम विवाह गरिन् । आफ्नै मनले खाएको व्यक्तिसँग विवाह गरेर जीवनभर सँगै बस्ने चाहना भएपनि तीन दिनमै श्रीमान् चोरी अभियोगमा थुनिएपछि विनिताले हनिमुन पनि राम्रोसँग मनाउन पाइनन् ।

मोटरसाइकल चोरेको अभियोगमा फागुन १ गते विष्णु पक्राउ परेर धुलिखेलमा थुनिए । विष्णुलाई छुटाउन दुई लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने वकिलले बताएपछि उनी त्यसको जोहो गर्न लागिन् । सामान्य जागिर गर्दै आएकी विनितासँग त्यति ठूलो रकम हुने कुरै थिएन, परिवारसँग मागौं भने उनीहरुकै इच्छाविपरीत भर्खर विवाह भएको छ । त्यसपछि उनले देवर नाता पर्ने भीमसेन भण्डारीसँग मिलेर कुनै बच्चाको अपहरण गरेर परिवारसँग पाँच लाख फिरौती लिने योजना बनाइन् ।

विनिता र भीमसेनले कुन बच्चालाई अपहरण गर्ने भन्नेबारे योजना बनाउन थाले । त्यसका लागि उनीहरु इटहरीसम्म पुगेको अनुसन्धानबाट खुलेको बताउनुहुन्छ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारी । कम उमेरकालाई अपहरण गरे रुने कराउने भएकाले फुलाउन नसकिने ठूलालाई अपहरण गरे नियन्त्रणमा लिन नसकिने निष्कर्षसहित उनीहरु ठिक्क उमेर र चिनजानकै बच्चालाई अपहरण गर्ने निचोडमा पुगे ।

फुलाउन सकिने, भनेको मान्ने बालिकाको सूचीमा परिन आफ्नै साहुकी ८ वर्षे कान्छी छोरी सम्झना पाण्डे । ललितपुरको च्यासलमा सम्झनाका बुबा बलराम पाण्डेले सञ्चालन गरेको कोल्ड स्टोरमा विनिता १४ महिनादेखि काम गर्दै आएकी थिइन् । आफ्नै स्टाफ भएकाले विनितालाई आफूहरुले परिवारको सदस्य जस्तै मान्ने गरेको बलराम बताउनुनुन्छ । भित्री मनसाय अर्कै बनाइसकेकी विनिताले चैत १ गते बेलुका ६ बजेतिर सम्झनाकी दिदी र दाईलाईसमेत बोलाएर लुकामारी खेल्न थालिन् ।

खेल्दाखेल्दै दाइ र दिदीलाई लुक्न लगाई सम्झनालाई हिँडाएर उनले बालकुमारी पुलसम्म भीमसेनलाई भेट्न जाँउ भन्दै लगिन । भीमसेनलाई सम्झनाको जिम्मा लगाएर विनिता फेरि खेल्दै गरेको ठाउँमा पुगेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीको भनाई छ । भीमसेनलाई चिनेको हुँदा खुशी साथ सम्झना बस चढेर उसले भनेको ठाउँ महाराजगञ्जको गेष्ट हाउससम्म पुगिन ।


भीमसेनले उनलाई त्यो रात त्यही राखेर भोलिपल्ट चैत २ गते गोपीकृष्ण हलमा ल्याएर दिउँसो र साँझको फिल्म हेराए । फिल्म हेरेपछि विनिता दिदीलाई भेट्न जाउँ भन्दै भीमसेनले चाबहिलको पूर्वेली गेष्ट हाउसमा सम्झनालाई ल्याए र त्यही गेष्ट आउसको ३०२ नम्बरको कोठामा तीनै जना त्यही रात बिताउने तयारी गरे । तर, अनुसन्धानको घेरामा परिसकेका विनिता र भीमसेनलाई राति ८ बजे प्रहरीले पक्र्यो । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा मंगलबार उनीहरुलाई जिल्ला अदालत ललिपुरमा हाजिर गराइएको छ ।
ड्रिम्स र फूलैफूलको मौसम तिमीलाई भन्ने फिल्म देखाए

गोपीकृष्ण हलमा ल्याएर भीमसेनले बालिकालाई ड्रिम्स र फूलैफूलकौ मौसम तिमीलाई भन्ने दुई वटा फिल्म देखाएको खुलेको छ । ललितपुर प्रहरी परिसरमा बुबासँगै आएकी सम्झनाले उज्यालो अनलाइनसँग आफूलाई ड्रिम्स र फूलैफूलको मौसम भन्ने फिल्म देखाएको बताइन् ।

तिमीले स्कुल जान्छु भनिनौं भन्ने प्रश्नमा सम्झनाले निन्याउरो अनुहार पार्दै भनिन्, ‘भने नि तर, उनीहरुले दुई दिन स्कुल बिदा छ भने ।’

source :ujyalo online 

इन्डियन टेलिभिजनले नै देखायो नेपाली केटिले इन्डियन पुलिसलाई थप्प्पद हानेको (भिडियो सहित )

- No comments

दुर्घटनापछि पाता फर्काएर कुटपिट गरिँदा गम्भीर घाइते ड्राइभर

- No comments



फोटो :दुर्घटनापछि पाता फर्काएर कुटपिट गरिँदा गम्भीर घाइते ड्राइभर । तस्बिर: श्रीराम केसी
बनेपाः बसको ठक्करबाट वृद्धको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले काभ्रेको पाँचखाल नगरपालिकामा एक ड्राइभरलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको छ ।
पाँचखाल नगरापालिका–९ स्थित कास्कोटे देवभूमि बालुवामा  जुगल यातायातको बा २ ख २९९६ नम्बरको बसले ठक्कर दिँदा ९७ वर्षीय जीतबहादुर तामाङको ज्यान गएपछि स्थानीयले ड्राइभरलाई पाता फर्काएर कुटपिट गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार बसले किच्दा वृद्धको घटनास्थलमै मृत्यु भएको पछि स्थानीयबासीले ड्राइभरलाई मरनासन्न हुने गरी कुटपिट गरेका हुन् । 
आक्रोशित स्थानीयले चालकको लापरबाहीले वृद्धको मृत्यु भएको भन्दै चालक रामकुमार कार्कीलाई नियन्त्रणमा लिइ हातखुट्टा बाँधेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चालकको धुलिखेल अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।