body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

मलाई मेरो श्रीमान भन्दा देबरसंग नै सेक्स गर्न मज्जा आउछ

- No comments




काठमाडौं । हरेक समाजमा मानिसहरू जिन्दगीभर एकै जना मात्र पार्टनरसंग सेक्स गरून, यो जरूरी हुँदैन । गार्डियनमा छापिएको एक खबर अनुसार इङ्गल्याण्डको शेफील्डमा बस्ने एक जना महिलाका अनुसार उनले ३००० पुरूषहरूका साथमा सेक्स गरिसकेकी छन । अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो । अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा ।


एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो। उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ ।

त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम 

मोबाइलको प्रयोग कम गर्नुस्,

- No comments


आजकल मोबाइल फोनको प्रयोग जीवनको अभिन्न अंग बनेको छ । आधुनिक दुनियाँमा कसैले मोबाइल फोन बोक्दैन भने त्यो आफैमा आश्चर्य बन्न थालेको छ ।

मानिसहरु हातमा दुई तीनवटा फोन बोकेका देखिन्छन्, जसमा उनीहरु घण्टौसम्म कुरा गर्छन् ।

तर, मोबाइल फोनको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्ने बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

जसमध्ये एक हो, इलेक्ट्रोम्याग्नेटिक हाइपरसेन्सेटिभिटी (इएचएस) । यसलाई वायरलेस एलर्जी वा ग्याजेट एलर्जी पनि भनिन्छ, यो हाल एउटा अहम् विषय बन्दै गएको छ र यस विषयमा विभिन्न शोध अनुसन्धान भैहरेका छन् ।

?जततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रभ्भिअतचomबनलभतष्अ)जथउभचकभलकष्तष्खष्तथश्र

वायरलेस उपकरणको अत्यधिक प्रयोगका कारण इएचएसको समस्या बढ्दै गएको पाइएको छ । यो रोगबाट ग्रस्त मानिसमा टाउको दुख्ने, थकान लगायतका लक्षण देखिने गरेको पाइन्छ ।

वैज्ञानिकहरुका अनुसार इलेक्ट्रोम्याग्नेटिक विकिरण उत्पादन गर्न वायरलेस उपकरणको प्रयोगबाट यस्तो समस्या पैदा हुन्छ । मोबाइल फोन सिग्नल, वाइफाइ हटस्प्ट्स, ट्याबलेट, मोबाइल फोन, ल्यापटप जस्ता वाइफाइ उपकरणको प्रयोगले ग्याजेट एलर्जीको समस्या पैदा गर्ने गरेको छ ।

यो विवादास्पद मामिला विशेषरुपमा तब चर्चामा आयो जब फ्रान्सको एक अदालतले एकजना ३९ वषर्ीया महिलालाई इएचएसबाट पीडित भएको उजुरीमा सुनुवाइ गर्दै विकलांगता भत्ता दिनुपर्ने आदेश जारी गर्यो । साथै उनलाई वाइफाइ तथा इन्टरनेटबाट टाढा ग्रामीण इलाकामा बस्न पनि आदेश दिइयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार इएचएसको निदानको कुनै स्पष्ट उपाय छैन र यसको कारण हुने रोगका लक्षणसँग इलेक्ट्रोम्याग्नेटिक क्षेत्रसँग सम्बन्ध भएको कुरामा समेत कुनै वैज्ञानिक आधार समेत छैन । तथापि डब्लुएचओले भनेको छ की यसका लक्षणहरु वास्तविक हुन् र यसको गम्भीरता भिन्न हुनसक्छ । कारण भलै जे सुकै होउन् तर इएचएसबाट प्रभावित व्यक्तिका लागि त्यो कष्टदायी हुन्छ ।

इएचएस र मोबाइल फोन उपयोगको सम्बन्धका बारेमा अध्ययन गर्ने भारतीय विशेषज्ञहरुका अनुसार वायरलेस प्रविधिको प्रसारका साथै यससँग जोडिएका समस्या सम्बन्धी गुनासोमा पनि वृद्धि भएको छ । मोबाइल फोन तथा अन्य उपकरणको अत्यधिक उपयोगका कारण रेडियो पि|mक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक रेडियसनको जोखिमको स्तर कैयौँ गुणा बढेको छ । यसका कारण हुने इएसएसका लक्षणहरुमा टाउको दुख्ने, बेचैनी, निद्रामा अनियमितता, थकान तथा तनाव आदि रहेका छन् ।

वैज्ञानिकहरुका अनुसार मोबाइलबाट निस्किने इलेक्टोम्याग्नेटिक विकिरणले मानिसको आनुवंशिक स्तरमा पनि निकै नोक्सान पूराउन सक्छ यदि यसको सम्पर्कमा रहने समय तथा स्तर उच्च भयो भने । -एजेन्सीको सहयोगमा

त्रिशुलीको खोलामा बिना कपडा नुहाई रहेकी एक महिलाको नाङ्गो भिडियो लुकेर खिची YOUTUBE मा हालेपछि हंगामा (भिडियो हेर्नुहोस)

- No comments

सम्भोग गर्नु भन्दा ५ मिनेट अगाडी पुरुषको लिङ्ग

- No comments



लिङ्ग कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन भन्ने विषयमा एकमत छैन । लिंगको आकारले महिलाको चरम आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन ।






तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको कद, यौन चरित्र तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।
वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो निष्कर्ष निकालेका हुन् । उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।

सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ ।

यौन जीवनबाट सन्तुष्ट हुन

- No comments





एजेन्सी– आजभोली प्रेमी प्रेमिका वा पति र पत्नीबीचको ब्रेकअप सामान्य बनेको छ । बढ्दो असमझधारीका कारण एउटै घरका दम्पत्ती पनि टाढाको साथी जस्तै गरी दिन बिताएका धेरै उदाहरण हामीले देखेका छौँ । कतै तपार्इँ यौन सन्तुष्टि बिनाको दाम्पत्य जीवन त बिताउनु भएको छैन ? 

तपार्इँले सेक्स गर्नु भएन कि ?
 तपार्इँले आफ्नो पार्टनरसँग सेक्स गरेको सम्झन सक्नुहुन्न वा तपाईँले विशेष अवसर जस्तै जन्मोत्सव, विदा, बार्षिकीमा मात्र सेक्स गर्नुहुन्छ भने यो दाम्पत्य जीवनको शुभ संकेत होइन । सायद महिनौंदेखि वा वर्षाैंदेखि सेक्स नभएको हुन सक्छ । ‘तर जति लामो सेक्स ग्याप हुन्छ त्यति जटिल सेक्स जीवन हुन्छ,’ सेक्सोलोजिस्ट टामी नेल्सन भन्छन्, ‘लामो समय सेक्स गर्नु भएन भने बायोलोजिकल्ली तपाईँलाई उत्तेजित पार्ने यौन हर्मन उत्पदन गर्न शरिरले छोड्छ त्यसपछि त यौनबारे तपाईँको रुची निकै घट्न थाल्छ ।’ अब कसरी यौन जीवनलाई फर्काउने ? नियमित सेक्स गर्नुहोस् । ‘नियमित यौन गतिबिधि गर्नाले तपाईँको यौनजीवन पनि सामान्यतर्फ फर्किन्छ,’ उनी भन्छिन् । ‘जति तपाईँ सेक्स गर्नुहुन्छ, त्यति नै तपाईँलाई इच्छा हुन्छ,’ उनी थप्छिन्, ‘सेक्स त इन्जिन जस्तै हो जति गर्यो त्यति तात्दछ, जति तात्यो त्यति नै निखार आउँछ ।’ 

तपार्इँले एक आपसलाई छुनु भएको छैन कि ? 
निष्क्रिय यौन जीवन त्यागिदिनुहोस् । तपाईँले आजभोली स्पर्श पनि गर्नु भएको छैन् कि ? सुरुका समयमा गरेका यौन रासलिलाको स्वाद सधैभर टिक्दैन । समय समयमा यसलाई नविकरण गरिरहनुपर्छ । किनकी जसरी दैनिक भोजनको आवश्यकता पर्छ, त्यस्तै सेक्सको पनि आवश्यकता पर्छ, तथापी केही धार्मिक संस्कार र बुर्जुवाहरुले यसलाई दबाउने शिक्षा दिएका छन् । साता लामो विदामा कतै तपार्इँ एक्लै जाँदा तपार्इँले आफ्नो पार्टनरलाई अंगालोमा बेर्न चुक्न भएको छ । तसर्थ भेट हुनेबित्तिकै एक अर्कालाई माया गर्न नभुल्नुहोस् ‘मैनबत्ती बालेर सामान्य र यौनपूर्ण रात बिताउनुहोस्,’ उनी भन्छिन, ‘एक अर्काको नजिक बस्नुहोस, एक अर्कालाई अंगालो हाल्नुहोस्, एक अर्काको काखमा बस्नुहोस्, दुबैको कपाल तान्नुहोस् । यस्तो प्रक्रियाले तपाईँको दिमागमा अझै बढी डोपामिन बृद्धि हुन्छ ।’ यदि तपाईँहरुको मुड ठिक र रमाइलो छ भने एक अर्काको लुगा खोल्नुहोस् अनि सेक्स गर्नुहोस् । तपाईँहरुमध्ये एक जना फिल्ममा हेर्न रमाउँदै हुनहुन्छ भने एक अर्कालाई छुनुहोस् ।

 तपाईँहरु समानान्तर जीवन जीउदै हुनुहुन्छ कि ? 
तपार्इँहरुले एउटै बेड सेयर गर्नुभएको छ होला । जब तपाईँका प्राथमिकता र महत्वहरु बढ्दै जान्छन, तब तपाईँहरुले सेक्सका लागि समय कम दिनुपर्ने बाध्यता हुन्छ । जस्तै पारिवारिक बोझ, सन्तानको हेरचाह, साथीसँगीसँगको भेट, महत्वपूर्ण यात्राले तपार्इँको यौन कार्य प्रभावित हुन सक्छ, मनोविज्ञ सुसान क्राउसस भन्छिन् । ‘तपाईँहरुले उत्तेजित जीवन बाँच्नु भएको हुन सक्छ, तर एक अर्काबीच कुरा गर्न, माया साटासाटा गर्न तपार्इँहरुबीच एउटा क्यालेन्डर बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘तपाईँको डिनर समय तपाईँका बच्चाहरुलाई खुवाउँदा खुवाउँदै बित्न सक्छ, तैपनि दुई जनालाई सँगसँगै बस्नका लागि वा रक्सिको चुस्कि लिएर आनन्द लिनका लागि पनि सँगै बस्नुहोस् ।’ यदि तपार्इँले एक अर्कालाई समय दिएमा उनीहरुमा खुसीको बहार आइरहन्छ । 

 सेक्स गर्दा पीडा नदिनुहोस् 
यदि तपाईँको पार्टनरलाई सेक्स गर्दा पिडादायी वा असजिलो भयो कि ? उनले रातको यौन क्रियाकलापमा उनी दुखित वा असन्तुष्ट पो भइन् कि ? अथवा तपार्इँ नै पो असन्तुष्ट हुनुभयो कि ? यसबारेमा खुलेर जानाकारी किन नलिने । सेक्स गरेर अर्काेतिर फर्केर सुत्नु नितान्त यौन बेइमानी हो । स्खलन भएपछि पनि यौनका बारेमा संवाद गर्न नचुक्नुहोस् । यसले झनै धेरै आत्मियता बढाउँछ । ‘एक अर्काबीच यस्तो जानकारी राखेमा समस्या समाधान गर्न सहयोग पुग्नेछ,’ पावर अफ टुू म्यारिजमा मनोविज्ञ सुसान हेइटलर भन्छिन् । त्यस्तै सेक्स पूर्व पनि एक अर्कालाई तताउने धेरै उपाय अपनाउनुहोस् । उनी थप्छिन्, ‘जस्तै उदाहरणका लागि यदि तपाईँ महिला हो भने निदाउनुअघि श्रीमान्लाई न्यानो पार्नुहोस् ।’ यसले एक अर्कालाई अझै बढी सामिप्यता र माया बढाउँछ । यदि तपाईँ यौनपूर्ण रुपमा उत्तेजित हुनुभयो भने आफ्नो पाटर्नरलाई पनि उत्तेजित बनाउन सक्नुहुन्छ । तपाईँहरुको यौन गतिबिधि साह्रै नै पीडादायी हुन्छ वा नरमाइलो छ वा सन्तुष्टिपूर्ण छैन भने तपाईँ तत्काल चिकित्सक कहाँ सल्लाह पनि गर्न सक्नुहुन्छ । 

तपार्इँको ध्यान अन्यत्र मोडिएको छ कि ?
 तपाईँहरुमध्ये कोहीको मन अन्य कसैसँग आर्कषण भएको छ कि ? सहकर्मीसँग ध्यान जोडिएको छ कि ? यसो भयो भने तपाईँको बैबाहिक जीवन भताभुङ्ग हुन्छ है । अन्यत्र ध्यान

मोडिदा सेक्स असम्भव हुन्छ । ‘यदि तपार्इँ शारिरिक रुपमा कसैसँग आकर्षित हुनु भएको छ भने तपार्इँको ध्यान बेडरुमबाट टाढा लैजान्छ,’ क्राउसिस भन्छिन् । ‘तपाईँको जीवनमा अर्काे मानिसको पनि प्रवेश भएको छ वा तपार्इँको ध्यान अन्यत्र मोडिएको छ भने तपार्इँको सम्बन्धमा केही गडबढी भइरहेको छ,’ उनी भन्छिन् । ‘दुबै जोडीले एक अर्कालाई सम्बन्ध बढाउने प्रयत्न नगरेमा, एक अर्कालाई बुझ्ने प्रयत्न नगरेमा तपाईँको यौन जीवन ध्वस्त हुन्छ । मसानघाट जस्तो बेडको कुनै अर्थ हुँदैन् । बेडमा रात्री क्रियाकलाप पनि हुनपर्छ । प्रशस्त रसलिला हुनुपर्छ । एक अर्काले हरेकलाई महत्व दिनुपर्छ । 

 यौनबिनाको वैवाहिक जीवनमा त हुनुहुन्न ? 
यौन गतिबिधि गर्ने सोचाई आउनासाथ तपाईँ चिन्तित बन्नुहुन्छ भने अथवा सधै बहाना मात्र बनाउनु भएको छ भने तपार्इँ यौनबिनाको बैबाहिक जीवनमा हुनुुहुन्छ, नेल्सन भन्छिन् । ‘सेक्सको कदम चाल्नु भनेको तपाईँको बिबाहको यौन अंशको हिस्सा बाँड्नु हो’, उनी भन्छिन्, ‘जीवन वा सम्बन्धलाई कतिको सुमधुर बनाउने वा सेक्स खैलौना ल्याएर अर्कोतिर फर्केर आफ्नो यौन धित मार्ने भन्ने तपार्इँको रोजाई हो । ख्याल गर्नुहोस्, यदि तपार्इँहरुले काम गर्न छोड्नुभयो भने सम्पूर्ण यौन यन्त्र विग्रिन्छ है । बैशमा नै यौनयन्त्र बिग्रेपछि तपार्इँको जीवन स्वस्थ होला त ? 

तपार्इँ भावनात्मक रुपमा मात्र सम्बन्धित हुनुहुन्छ कि ?
तपाईँ दीर्घकालिन सम्बन्धमा हुनुहुन्छ भने यौन केवल शारिरिक मात्र हो । तपाईँ र तपाईँको पाटर्नरले सामान्यतया सम्बन्धको अवस्थालाई कसरी बुझ्छन् भन्ने मात्र हो । तपाईँका लागि ऊ वा उनको अर्थ कति महत्व छ भनेर देखाउनका लागि तपार्इँको पाटर्नरसँग फोरप्ले सुरु हुन्छ । ‘कामुक माया र यौनजन्य माया सँगसँगै जानुपर्छ, एकले अर्कालाई अझ बढी आर्कर्षित पार्नुपर्छ । एक जनाका लागि तपार्इँ जति बढी यौनका लागि तृष्णा देखिनुहुन्छ, तपाईँ अरुहरुका लागि पनि त्यति नै तृष्णा देखाउनुहुन्छ, उनी भन्छिन् , ‘एक अर्काको अंगालोमा बेरिनुहोस् अनि आफ्नो प्रेमी वा प्रेमिकालाई सम्मानका शब्द व्यक्त गर्न कन्जुसाइँ नर्गुहोस् ।’

सेक्स गर्दा केटि हरुले आवाज निकाल्ने कारण

- No comments
एक अनुसन्धानले निकाल्यो सेक्समा महिलाले आवाज निकाल्नका कारण महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन् । किन निकाल्छन् त आवाज ? यसबारे धेरै अनुसन्धानहरु भएका छन् । तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् । 

केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो । उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । 

कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ । केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ यु लगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ । अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।