body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

अर्चना पनेरुको पहिलो भिडियो किस र सेक्स गरेको

- No comments



छोरो टोकिस भन्दै गर्भवती बुहारीलाइ सासू ससुराले घरबाट निकाले

- No comments


बैशाख २ बारपाकः ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले ।

भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् ।

उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए ।

श्रीमानको मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु ‘लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले ।

जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पुर्‍याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो ।

सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमानको यादले सताउँछ ।

भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु गर्‍यो । ४० हजार किरिया खर्चसहित एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । ‘सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,’ उनले भनिन्, ‘त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।’ छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ ।

बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन ।



आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । ‘थाहै नपाई मुर्छा हुँदोरहेछु,’ उनले भनिनन्, ‘पीडाका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।’ उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् ।

‘सासू ससुराले ‘आमा, छोरा अलच्छिना’, भन्छन्’, उनले पीडा पोखिन् , ‘उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन ।’

घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन ।

उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । ‘श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,’ उनले भनिन्, ‘उसको नासो हुर्काएर ठूलो बनाउँछु ।’

गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । ‘हामी त सुकुम्बासी हुने भयौँ,’ उनले भनिन् । रासस

महिलाकाे यौनांगको बारेमा लुकेका १० रोचक तथ्यहरु

- No comments
हाम्रो जस्तो पूर्विय समाज यौनका बारेमा त्यति खुल्ला हुन नसकेको भएता पनि यौनको विषय मानिसको सर्वाधिक चासो रहेको हुन्छ । 



यौनको विषयलाई जति लुकाएर राख्यो त्यति नै मानिसमा चासो र खुल्दुली भइ रहन्छ । यसैले हिजोआज भने स्कुल स्तरदेखी नै यौन तथा प्रजनन शिक्षा दिइने गरेको छ । प्राय पुरुषहरुको चासोको विषय हुन सक्छ महिलाहरुको गुप्ताङ्ग अर्थात योनीको बारेमा । वास्तवमा योनी निकै संवेदनशील अंग हो । सम्भोगको सन्तुष्टि देखि सन्तानोत्पादनको मार्ग समेत रहेको योनीका विषयमा थुपै्र अनौठा र रोचक तथ्यहरु छन जसलाइ वुदागत रुपमा प्रस्तुत गरिएको छ ।
 १. महिलाको योनीको औषत आकार ३/४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
 २.योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन।
 ३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा सोह्र पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६.योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
 ७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९.गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

धेरै विर्य खेर फाल्दा के हुन्छ ?जानी राखौ.

- No comments



धेरै विर्य खेर फाल्दा के हुन्छ ?जानी राखौ.





वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन।वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ।

 यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ।

 त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

आगलागी हुँदा साढे आठ लाखको क्षति

- No comments


२ वैशाख, मोरङ। मोरङको गोविन्दपुर–१ मुसरभट्टी गाउँस्थित एक घरमा आज बिहान आगलागी हुँदा साढे आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान २ बजेतिर गोन्दिपुर–१ का रत्नबहादुर बस्नेतको भान्साघरबाट आगो सल्ँिकदा भान्साघार, उनी बस्दै आएको घर, घरभित्र रहेको नगद एक लाख, अन्नपात, लत्ताकपडा, बाख्रा सातवटा जल्दा आठ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।



आगोलाई प्रहरी, स्थानीयवासी र झापा दमकबाट गएको वारुणयन्त्रको सहयोगमा करिब ५० मिनेटपछि नियन्त्रणमा लिइएको थियो । राति खाना खाएर आगोलाई राम्रोसँग ननिभाउँदा आगलागी भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
source: onlinekhabar

के तपाइले आफ्नो एण्ड्रोयेड मोबाइल लाई अपडेट गर्नुभयो त मार्शम्यल्लो(Marshmallow) मा

- No comments



Samsung has the famous A series and E series this year, that had some good designs and specs for the price, and each of them had the latest Android Lollipop OS running in them. While the Galaxy E5 and E7 were cheaper than the similar ones in A series, they were still decent phones, and the A3, A5 and A7 were premium devices.

Samsung is going to update its flagship phones, i.e. the Galaxy Note 5, Galaxy S6, S6 Edge and S6 Edge+ with the new Android Marshmallow OS, and that will be based on the TouchWiz UI as usual, but whether the other phones from Samsung will get the update or not, is still an unanswered question.


The Samsung Galaxy A7 was powered by Qualcomm Snapdragon 615 processor while the other two phones came with Snapdragon 410 processor. While both are great chipsets and support for the software updates is there, it depends on how much Samsung wants to work on the updates for these devices.