body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

दुर्घटनापछि पाता फर्काएर कुटपिट गरिँदा गम्भीर घाइते ड्राइभर

- No comments



फोटो :दुर्घटनापछि पाता फर्काएर कुटपिट गरिँदा गम्भीर घाइते ड्राइभर । तस्बिर: श्रीराम केसी
बनेपाः बसको ठक्करबाट वृद्धको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले काभ्रेको पाँचखाल नगरपालिकामा एक ड्राइभरलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको छ ।
पाँचखाल नगरापालिका–९ स्थित कास्कोटे देवभूमि बालुवामा  जुगल यातायातको बा २ ख २९९६ नम्बरको बसले ठक्कर दिँदा ९७ वर्षीय जीतबहादुर तामाङको ज्यान गएपछि स्थानीयले ड्राइभरलाई पाता फर्काएर कुटपिट गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार बसले किच्दा वृद्धको घटनास्थलमै मृत्यु भएको पछि स्थानीयबासीले ड्राइभरलाई मरनासन्न हुने गरी कुटपिट गरेका हुन् । 
आक्रोशित स्थानीयले चालकको लापरबाहीले वृद्धको मृत्यु भएको भन्दै चालक रामकुमार कार्कीलाई नियन्त्रणमा लिइ हातखुट्टा बाँधेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चालकको धुलिखेल अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको फेसबुक कस्ले हेर्दैछ, १ मिनेटमा थाहा पाउनुस् !!!

- No comments
तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ ।

फेसबुकमा फोटो अपलोड गर्नु अघि जान्नै पर्ने ६ कुरा

तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।






टेन्डर हातपार्नका लागि नेतादेखि सेक्युरिटी गार्डसँग सम्म सेक्स गरेको छु : सरिता नायर

- No comments



यिनको असली नाम सरिता नायर हो तर भारतको केरलमा यिनलाई ‘सोलर सरिता’ को नामले चिनिन्छ । कथित रुपमा उनलाई प्रोफाइल लाइजनर पनि भन्ने गरिन्छ । जो आफ्नो शारिरिक रुप रंग र सेक्सको प्रभाव पारेर सरकारी कम्पनीहरुको ठेक्का पारिदिने धन्दा गर्छिन । सोलार कम्पनीको एक आर्थिक घोटालाको आरोपमा उनलाई सन २००५ मा पुलिसद्धारा गिरफ्तार समेत गरिएको थियो । अहिले उनको कारणले गर्दा केरलको मुख्यमन्त्रीको कुर्चि नै हल्लिएको छ ।


को हुन सरिता नायर ?

उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।

त्यतिखेर उनको एउटा बच्चा भइसकेको थियो । त्यसपछि उनले यो पेशा रोजेकी हुन् । उनले ठूल्ठूला मानिसलाई आफ्नो बशमा पार्दै आर्थिक घोटाला गर्न थालिन् ।केही समय अघि उनले केरलको सोलार प्यानल प्रोजेक्टको घोटाला कान्डको बारेमा सनसनीपूर्ण खुलासा गरेकी थिन । त्यस पश्चात त उनी झन चर्चाको शिखरमा पुगिन् । सरिताले खुल्लमखुल्ला हाइकोर्टमै मैले टेण्डर हत्याउनका लागि नेताजी देखि सेक्युरिटी गार्डसँग समेत सेक्स गरेको छु भनेपपछि यतिखेर पुरा भारतभरि नै यो खवर सनसनीपूर्ण बनेको हो ।

सरिताले यस सोलार घोटालामा मुख्यमंत्री ओमन चांडीको समेत भूमिका रहेको भन्दै घटनाको छानबिनको माग सीबीआई समक्ष गरेकी छिन् । सरिता नायर कै अभिव्यक्तिका कारण पछिल्लो समय केरलमा मुख्यमन्त्री ओमान चांडीको कुर्ची हल्इिरहेको छ । ‘यो भन्दा पहिला नै प्रेस सम्मेलनमै उनले भनिसकेकी छिन टेन्डर हातपार्नका लागि मैले नेताहरुदेखि सेक्रेटरी हुदै सेक्युरिटी गार्डसँग सम्म सेक्स गरेको छु ।

साभार नेपाली पाटि बाट

महिलाहरुको लागि बजारमा नया उपकरण आयो

- No comments

सम्भोग गर्ने बेला केटीले केटा साथीको यी ५ संवेदनशील अंग अनिबार्य सुम्सुम्याउनु

- No comments



सामान्यत पुरुषहरु लाइ आफ्नो महिला यौन साथीलाई कसरि खुसि बनाउने भन्ने बिषयमा जानकारी हुन्छ | तर महिलाको जस्तै पुरुषको पनि शरीरमा अति सवेदनशिल ५ वटा क्षेत्रहरु हुन्छन ,जसले पुरुषलाई लट्ठ बनाउदै यौन कार्यमा उद्दत बनाइरहन्छ | यहाँ ति ५ वोटा सवेदनशिल चेत्रहरुमा उल्लेख छ जसले पुरुष लाइ यौन कार्यमा सधै अग्रसर बनाइरहन्छ
१. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।
२. घाँटी : पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा ।
३. अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।
४. स्तन : आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।
५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन/दिन सक्नुहुन्छ ।

योनी खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ??पुरा पद्नुहोस

- No comments



म २२ वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला। पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्।

यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्‍याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै। तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्‍यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ।

 केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ। तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ। के योनि खुकुलै भएको हो ?

 तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन।

 श्रीमान्लाई कसरी थाहा नदिने ? पुरुषलाई महिलाको यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने योनि खुकुलो भएको कसरी थाहा पाइन्छ र ? कुनै महिलासँग यौनसम्पर्क गरेर तुलना गर्नु अर्कै कुरा भयो। कतिपय पुरुषलाई दुलही कुमारी हो कि होइन भन्ने कुराको चासो हुने भए पनि त्यो कुरा पत्ता लगाउनु सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन भन्ने योनिच्छद भएको छ कि छैन भन्ने कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ। वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन।

 हुन त तपाईंको योनि खुकुलो भएको पक्का छैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एण्टा राम्रो उपाय हो। योनि कसरी कसिलो बनाउने ? योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको मांशपेशीलाई वलियो बनाउनुपर्छ। त्यसका लागि गरिने कसरतलाई नै केगेल (kegel) कसरत भनिन्छ। यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ। पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याई, तेहेर्‍याई गरेर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। अब यसको कसरत गर्न थाल्नुपर्छ।

सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। विस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंग बेस्सरी समात्न सकिन्छ अनि योनि खुकुलो भएको महसुस हुँदैन।