भारतमा जारी रहेको अफ्रीकी शिखर सम्मेलनमा सहभागी हुन विभिन्न ५४ अफ्रिकी देशका सरकार एवं राष्ट्र प्रमुख सहभागी रहेका छन् ।
उक्त सम्मेलन एक कारणले चर्चामा रहन गयो । अफ्रीकी मुलुक स्वाजील्याण्डका राजा मस्वाती तृतीय सम्मेलनको चर्चामा रहन पुगे । उनको चर्चाको कारण हो भारत आउदा उनले आफ्ना १५ रानी ३० छोराछोरी र १०० नोकर लिएर आउनु । राजा मस्वातीले दिल्लीको एक होटलमा २०० वटा कोठा बुक गराएका थिए ।
सन् १९६८मा आफ्नो देशलाई अंग्रेज शासनबाट मुक्त गराएका मस्वातीका बाबु सोभुजा द्धितीयाकत्त १२५ रानि थिए । मस्वातीका १५ रानी मध्ये केवल २ रानीलाई मात्र राजपरिवारको सदस्य दर्जा मिलेको छ । मस्वाती विश्वका धनी राजा मध्ये पर्दछन् ।
सन् २००९ मा फेव्र्सले निकालेको धनीहरुको सूचीमा २०० मिलियन डलर सम्पत्ति सहित उनी १५ औं स्थानमा रहेका छन् । राजा मस्वातीले सन् २०१३मा १८ बर्षकी युवतीसँग १५ विवाह गरेका थिए ।
king_s5
४७ बर्षिय राजा मस्वातीसँग ६२ वटा लग्जरी गाडि रहेका छन्् जसको फोटो खिच्न प्रतिवन्ध लगाइएको छ
स्वाजील्याण्ड गरीव अफ्रिकी मुलुक हो । १ करोड २०लाख जनसंख्या रहेको मुलुकमा बेरोजगारी दर ४० प्रतिशत भन्दा बढी रहेको छ ।

0 on: "१५ रानी, ३० बच्चा र १०० नोकर लिएर भारत आए स्वाजील्याण्डका राजा"