प्रबासी खबर, "बुझ्नेलाइ इसारा काफी छ " भन्ने उक्ति तेतिकै आएको होइन रहेछ | महिलाहरुले खुलेरै आफ्नो यौन इछ्या लै ब्यक्त गर्न सक्दिनन | मानव जाति लै खानाको जति आवस्यकता छ तेती यौन पनि चाहिन्छ | खासमा महिलालाई यो अधिकारबाट कुण्ठित गरिएको परिबेशमा अनेकौ पीडाहरु उनीहरुले दबाउन बाध्य छन् | एदी तपाईले उनीहरुको सामान्य मनोविज्ञान मात्र बुझे पनि सजिलै तपाइको पार्टनरको मन जित्न सक्नुहुनेछ | यी सामान्य कुराहरु बुझ्नु भो भने उनीहरुको दिलको राजा हुन पाउनु हुने छ |
१संबेदनासिल अंगहरुमा स्पर्श गरेमा यौन उत्तेजित महिलाले पहिला नै तपाइको गोप्य अंगमा स्पर्श गर्दिनन सुरुमा उनीले तपाइको कान, घाटी, तिघ्रा अनि खुट्टा छुने प्रयाश गर्छिन यदि यस्तो हो भने बुझ्नुस कि तपाईको पार्टनरलाई निकै हतार भएको छ भनेर
२ आफ्नो ओठ बारम्बार टोकेमा वा चुसेमा तपाईसंग यौन सम्पर्क गर्न खोज्ने महिलाले पहिलानै सम्बन्धको बारेमा सोचिसकेको हुनाले मस्तिस्कको रेफ्लेक्स एक्सन को कारणले उनले बारम्बार ओठ चुसिरहने गर्छिन यो तपाईको लागि गज्ज़ब्को संकेत हो कि उनि अब बेडमा जानको लागि रेडी छे भनेर अब भने अलमलमा नपर्नु होला
३ विभिन्न खालका सेक्सी कुराहरु सुरु गरेमा महिलाले अनवास्यक रुपमा सेक्सी कुराहरु प्राय गर्दैनन् जब उनीहरुलाई यौनको चाहना उग्र हुन्छ तब मात्र उनीहरुले सेक्स सम्बम्धि कुराहरु सुरु गर्छन अब बुझ्नुस कि तपाईलाइ उनीले पोइन्ट तिर लगिरखेकी छे भनेर
४. तपाइको अगाडी सेक्सी ड्रेसमा आएमा प्राय सधै साधा ड्रेस अप गर्ने महिलाहरु आज तपाइको अगाढी भिन्न सेक्सी ड्रेसमा प्रस्तुत भै भने तपाईलाइ निकै राम्रो सङ्केत् हो भन्ने बुझ्नुस र गुड नाइट स्लिप्पिंगको तयारी गर्नुस
५ उनको प्राइभेट कोठामा बोलाएमा पक्कै पनि उनले तपाई लै उनको प्राइबेट कोठामा इन्वाइट गरिन भने तपाईलाइ राम्रो संकेत हुन सक्छ कि उनि तपाई संग त्यो रात बिताउन तयार छे भनेर
६ तपाइलाई किस खान खुब बल गरेमा महिलाहरु बढी यौन उत्तेज़नामा आउदा पुरुषको ओठमा जोडदार किस गर्न खोज्छिन कसै कसैले त झन् ओठ नै टोकन पनि मन परौछिंन
७ उनको आवाज पनि सेंसुअल भएमा महिलाको आवज् बाट पनि यौन उत्तेज़नाको अवस्था पत्ता लगाउन सकिन्छ सामान्य भन्दा अलिक सेक्सी आवाजमा कुराकानी गर्न थालेमा उनीहरुको इछ्या बुझ्न सकिन्छ
0 on: "अत्याधिक यौन चाहना भएका महिलाले देखाउने यी सात इशाराहरु .. (के के हुन् जानिराखौ)"