body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

बाराक ओबामा दम्पत्तिका १० रोचक कुरा

 



बैशाख । विश्वको शक्तिशाली देशको शक्तिसाली व्यक्ति अर्थात शक्तिशाली देशका सर्वोच्च नागरिक बाराक ओबामा यसबाहेक उनको अर्को परिचय पनि छ । सार्वजनीक ठाउँमा श्रीमतीको पर्स पकड्नु , सबैको अगाडी श्रीमतीलाई आई लभ यू भन्न उनलाई कुनै हिचकिचाहट हुदैन् ।
आफ्नो व्यस्त सेड्युलका बाबजुत पनि श्रीमतीलाई बेला बेलामा खाना खान बाहिर लाने तथा घुमफिरमा निक्लने गर्छन अमेरिकाका राष्ट्रपति बाराक ओबामा । उनी श्रीमतीलाई आफ्नो पिछा मात्र लगाउदैनन हात समातेर सँगसँगै हिड्छन् पनि । यदि कसैले मिचेल ओबामा बिना बाराक ओबामालाइ कतिपटक देख्नुभएको छ भन्ने सवालमा तपाईलाई सोच्नै पर्छ किनकी उनी विश्वका जुन कुनामा गएपनि पत्नी सँगै हुन्छन् । उनीहरुलाई एक आदर्श दम्पति र अमेरीकाको सबैभन्दा रोमान्टिक जोडीको रुपमा पनि हेरिन्छ खास गरी बाराकको यो कुरालाई ती पुरुषले मनन गर्नुपर्छ जो हरेक समय आफ्नो परिवारमा व्यस्त छु भनेर पन्छिन्छन् ।






यी १० कुरा जसले ओबामा आर्दश पति हो भन्ने कुरा साबित गर्छ ।

१ .मिचेलले एक अन्र्तवार्तामा भनेकी थिइन उनको पतिले उनको लागि कैयो पटक गीत गाएका छन् । उनको आवाज पनि मिठो छ ।
२. मिचेलले डेमेक्रेटिक पार्टीको अधिबेसनमा भनेकी थिइन की बाराक निस्वार्थ प्रेम गर्न जान्छन् । उनी प्रेमको लागि त्याग गर्न जान्ने व्यक्ति पनि हुन् ।
३. मिशेलले भनेकी थिइन् भलै बाराक राष्ट्रपति बनेर ह्वाइट हाउस पुगुन, उनी आज पनि त्यस्तै छन जुन २३ बर्ष अघि थिए । उ त्यही व्यक्ति हो जसले बर्षौ देखि मिचेललाई माया गर्दै आएका छन् ।
४. हरेक पत्नी चाहन्छिन की उ मात्र उसकी पत्नीको तारिफ गरोस र पत्नीलाईमात्र राम्रो देखोस । बाराक ओबामा त्यस्तै छन् जसको नजरमा आकर्षक महिलाको रुपमा मिचेल ओबामा मात्र छिन् ।
५. बाराक ओबामाले एक अन्र्तवार्तामा भनेका थिए की उनले मिचेलले भनेकै भएर धुम्रपान छोडेका थिए ।
६. ओबामा सार्वजनिक ठाउँमा पनि प्रेमको अभिव्यक्र गर्न पछि पर्दैनन् । उनले एउटा टिभी शोमा मिचेलको खुलेर तारिफ गरेका थिए ।
७. ओबामाले टिभी अन्र्तवार्तामा नै भनेका थिए की मिचेललाई हेर्नकै लागि मैले दुई आखाँ पाएको हु भनेर ।
८. अगस्ट २०१२ मा जहाँ बाराक र मिचेलको तस्विरले राजनीतिक इतिहासको रेकर्ड तोडदिएको थियो । फोटोमा उनीहरु एकअर्काको अंगालोमा थिए ।
९.एउटा असल पती त्यो हुन्छ जो आफु पनि अघि बढ्छ साथसाथै पत्नीलाई पनि अघि बढाउँछ । मिचेल अमेरिकाको प्रथम महिला हुन तर उनको पनि आफ्नो छुट्टै पहिचान छ ।
१०. कुनै सार्वजनिक ठाउँमा मिचेलको पर्स समातेर बस्छन् ओबामा ।


0 on: "बाराक ओबामा दम्पत्तिका १० रोचक कुरा"