body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

यस्ता छन् योनी कसिलो बनाउने तरिकाहरु, सम्भोग गर्दा सुख प्राप्त हुन्छ

 





चैत,काठमाडौं । दुई जनाविच यौनसम्पर्क गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । महिला र पुरुषबीच हुने सम्पर्कमा दुबैले चरम सुख कसरी लिने भन्ने ध्यान वढी केन्द्रीत रहन्छ । त्यसका पनि धेरै युवाहरुको जिज्ञासा भनेको योनी किन खुकुलो हुन्छ ? के कारणले खुकुलो हुन्छ अनि कसरी यसलाई कसिलो बनाउन सकिन्छ ? भन्ने हुने गर्दछ ।




तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्दछ । यौन सम्पर्कको बेलामा योनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु चाँहि तपाईको यौन उत्तेजना कुन अवस्थामा आउँछ त्यसले प्रभाव पार्ने कुरा हो ।

अर्को कारण भनेको कहिले काँही योनीको वरिपरीको मांसपेशीहरु खुकुलो भएको पनि हुन सक्छ त्यसतो बेलामा तपाईले किलर्स एक्सरसाइज गर्नसक्नुहुन्छ अर्थात पिसाब फेर्ने बेलामा कोहि मान्छेले देख्यो भने जसरी हामीले पिसाब रोक्छौ त्यसरी नै यौनीको किलर्स एक्सरसाइज गर्नुपर्छ ।

किलर्स एक्सरसाइज भन्नाले जसरी पिसाब रोक्नुभयो त्यसरी नै तर पिसाब गर्ने बेलामा होइन कि बिहान दिउसो बेलुकामा बेलबिग्रोहको मसल्सलाई च्याप्म च्याप्प पारेर रोक्ने, एकपटक च्याम्प पारेर एकदेखि दश सम्म गन्ने अनि छोड्ने फेरी गर्ने अनि छोड्ने गर्नुपर्छ । यो कार्य बिहान दिउसो बेलुका गरेर दश प्रन्ध पटक नै गर्नुभयो भने यौनी कसिलो हुनसक्छ ।

तपाईको यौनी खुकुलो नभईकन पनि श्रीमानले खुकुलो भएको भनेर तपाईलाई नराम्रो व्यवहार गर्नुभएको छ कि ? यदि यस्तो हो भने तपाई यौन सम्पर्कको बेलामा पुर्णतया यौनसम्पर्कको लागि तयारी भएर यौनसम्पर्क गर्नुभयो भने त्यो समस्या हट्नसक्छ । एजेन्सी

0 on: "यस्ता छन् योनी कसिलो बनाउने तरिकाहरु, सम्भोग गर्दा सुख प्राप्त हुन्छ"