दिउसो त मैले उनिलाई पटक पटक देखेकै हो । पल्लो घरको झ्यालमा मेरा आँखा पर्दा उनिलाई अक्सर देख्नेनै गर्थे । हसिलो मुहारले मेरा नयनहरुको स्व...
Videos
हावाको तरंगबाट विजुली निकाल्ने प्रविधि
हावाबाट सित्तैमा विजुली निकाल्ने काम एउटा कोरा कल्पना जस्तो लाग्नसक्छ । तर एक बेलायती वैज्ञानिकले भने यस्तो प्रविधिको विकाश गरेका छन् जसले हावाबाट विजुली निकालिदिनसक्छ । बेलायती व्यवसायी तथा वैज्ञानिक लर्ड ड्रेसनले लण्डनस्थित रोयल इन्स्टिच्युटमा यो प्रविधिको प्रदर्शन गरेका छन् । रोयल इन्स्टिच्युट उहीँ संस्था हो जहाँ माइकल फाराडेले
0 on: " हावाको तरंगबाट विजुली निकाल्ने प्रविधि"