न् न त मान्छेका ह्याबिटहरु विभिन्न किसिमका हुन्छन् । ती मध्ये कुनै तपाई हामीले सुन्दा अति अचम्म लाग्ने त कुनै भने ठिकै हो भन्ने किसिमका आदी आदि ।
यस्तै मध्ये दिनमा ४७ पटकसम्म हस्तमैथुन गर्ने एक महिलाले भने कार्यालयमै हस्तमैथुन र पोर्न भिडियो हेर्न पाउने अनुमति पाएकी छिन् । त्यो पनि अदालतबाट ।
ब्राजिलको अदालतले ए शरिरमा भएको असन्तुलनका कारण अति कामुकताको पीडा भोग्दै आएकी उनलाई अफिसले चेतावनी पत्र दिएपछि उनले अदालतको ढोका ढकढकाउँदा अदालतले यस्तो अनुमति दिएको हो ।
जो एरा नामकी एकाउन्टेन महिलाले सुरुमा दिनमा ४७ पटकसम्म हस्तमैथुन गर्ने गरेको बताइएको छ । तर पछि उनले उपचारका क्रममा औषधी खाँदै जाँदा अहिले भने दिनमा १७/१८ पटक हस्तमैथुन गर्ने गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
क एकाउन्टेन पदमा कार्यरत महिलालाई यस्तो अनुमति दिएको हो ।
0 on: "दिनमा ४७ पटक हस्तमैथुन गर्ने महिलालाई अफिसमा हस्तमैथुन गर्न अदालतको अनुमति"