body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

जानी राखौ- यस्ता ६ लक्षण भएका पुरुषहरुसँग घुम्न चाहन्छन् महिला

 

साधारणतया हामीले देख्ने गरेका छौं एकैनासको व्यक्तित्व भएका महिला पुरुषको जोडी हजारौंमा एक मिल्छ । अक्सर जोडीमा एउटा न एउटामा केही न केही कमजोरी देखिएकै हुन्छ । अग्लो–होचो, कालो–गोरो, मोटो–दुब्लो, आदि इत्यादी । कुनै पनि हिसाबले म्याचिङ नभएको जोडी देखिन्छ अनि लाग्छ र मान्छे भन्छन् प्रेम अन्धो हुन्छ । त्यसैले प्रेममा शारीरिक वनावटले कुनै प्रभाव पार्दैन । त्यसमा समझदारीको धेरै जरुरत हुन्छ ।
अथवा भनौं पाइन्छ । हरेक प्रकारले आफु भन्दा कमजोर देखिने पुरुषसँग पनि महिलाहरु किन घुम्छन् यसको पछाडी केही न केही लुकेको हुन्छ । आफुलाई हर समय सुरक्षित राखोस् महिला हरु यस्ता पुरुषहरुसँग घुम्न या सम्बन्ध बढाउन खोज्छन् जसको शारीरिक बनावट वा सुन्दरता एभरेजमा ठीकै भएको । यस्ता पुरुषलाई विशेष प्राथमिकतामा राख्छन् किनकी जस्ले धेरै महत्वाकांक्षा पनि नराख्ने र ज्यादै उत्साहित अथवा भनौं भावनामा नबहकीने खालका पुरुषहरुसँग सम्बन्ध बढाउन खोज्छन् यस्ता खालका मानिस त्यत्ति झगडालु पनि हुँदैनन् र चाहीने भन्दा गर्नपनि खोज्दैनन् पनि नहुने अनावश्यक गलफत्ति गर्न पनि चाहँदैनन् जो साधारण र नम्र नै हुन्छन् । अप्ठेरो पर्दा कडा पनि हुन सक्ने र फाइदाका लागि नरम पनि हुन सक्ने
र खट्न पनि सक्ने अल्छी र बडप्पन पनि नभएका । सधैं खुशी राख्न सकोस् सम्बन्ध तोड्नमा महिला अगाडि हुन्छन् भने जोड्नमा पुरुष । महिलाहरु मन मनै सोचेर खुशी भइरहेका हुन्छन कि उसको पुरुष साथी ज्यादै राम्रो छ भने समय पनि धेरै नै पाउँछ । उसका हरेक कुरामा खुलेर विना हिच्कीटावट स्वीकार गर्छ । तर पुरुष यस्ता साना तिना कुरामा त्यति वास्ता गर्दैन । तर पनि सम्बन्धलाई जोगाइ राख्न पुरुष नै बढी सजग र सतर्क हुन्छन् । मेरो बारेमा राम्रो मात्र बताओस् महिला यो कुरा देखाउन चाहन्छन् कि पुरुषको अनुहारभन्दा पनि उसको आनीबाीका बारेमा सोच्छन् हरेक कुराहरुमा अलिबढीनै नतिखुति गर्ने गर्छन् । कुनैपनि पुरुषसँगकुरा गर्दा भविष्यको लागि योजना गर्दा उसको अनुहार हेरेर शुरु गर्छन । र चाहन्छन् मेरो गुणै गुणका कुरा गरेर आप्mनो परिवार सँग सम्बन्ध बढाओस् र म नजिक हुन सकुँ । र त्यस पछि चरित्र र आनीबानीलाई दोश्रो स्टेपमा राखोस्् । आफुप्रति बढी इमान्दारी होस् हरेक महिला आपूmले सम्बन्ध राख्न खोजेको पुरुष यति इमान्दार होस्कि त्यहाँ आफुहरुका बिच अरु कोही आउन नसकोस र पार्टी, रेष्टुराँ, डिक्स या भनौं पारिवारीक भेलामा पनि उसलाई कसैले औंला उठाउन नसकोस उसको कुरा काटन् नसकोस् । हरेक कुराको निर्णय गर्दा मलाई सोधोस् महिला यो चाहन्छन् कि कुनै कुराको निर्णय दिने समयमा आफुलाईलाई अग्रस्थानमा राखोस् । उसलाई नसोधी कुनैकाम नगरोस् र हरेक कुरामा मेरो सल्लाह लियोस् । तर पनि पुरुषहरु के भन्छन् त भनेर जान्ने कोशिस गरेकै हुन्छन् ।source:meroatricle

0 on: "जानी राखौ- यस्ता ६ लक्षण भएका पुरुषहरुसँग घुम्न चाहन्छन् महिला"