mero age 20 ho yo story 1week agadi ko ho. maile mero neighbour lae chikeko story ho yo sochda matrai ne mero lado thankin cha. Ma yo w...
Videos
“गायिकाअन्जु पन्त को चरित्र माथि ठुलो धब्बा पुरा पढ्नुहोस
सामाजिक सञ्जाल पनि कति कति बेला समस्या को बिषय बन्न सक्छ येस्तै भयो नेपाली गायिका अन्जु पन्त लाई | सामाजिक सञ्जाल फेसबुकमा आइतबार
दिनभरि एउटा कामुक तस्बिर छ्याप्छ्याप्ती भैदिनाले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई ! गायिका अन्जु पन्तको नाममा रहेको फेसबुक पेजमा (Anju Panta @ Facebook) एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको छ ! झन् नाम चलेको नेपाली फिल्मी कार्यक्रम रजतपटको अफिसियल वेबसाइट मेरोसिनेमा डट कम मा त्यो फोटो राखे पछि त झन् के चाहियो तेसै पनि हल्ला को भरमा हिड्ने हामी नेपाली यो कुरा सर्बत्र फैलिनेनै भयो ! एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो । आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । यो तस्बिरले गर्दा उनलाई धेरै समस्या खप्नु पर्यो | ‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् । केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए । यस तस्बले के साचिकै नेपाली संगीत/गित प्रेमीहरु लाई निराश गर्ने होइन |सौर्चे
0
on: "“गायिकाअन्जु पन्त को चरित्र माथि ठुलो धब्बा पुरा पढ्नुहोस"
0 on: "“गायिकाअन्जु पन्त को चरित्र माथि ठुलो धब्बा पुरा पढ्नुहोस"