भारतले नेपाल विरुध्द गरेको अघोसित नाकावन्धीले गर्दा नेपालमा चरम अवस्थामा पेट्रोलियम पदार्थको संकट भईरहेको वेलामा हामि नेपाली एक आपसमा सहयोग ,सद्भाव र एकताले पेट्रोलियम पदार्थको संकटलाई सहजता प्रदान गरी अत्यावस्यक कामहरु समाधान गर्नुपर्ने अवस्था छ।यहि मौकामा बुटवलको सुनौली नाका सेरोफेरोमा मा प्रती लिटर रु २०० -२५० सम्म मा खरीद गरेको पेट्रोलले धेरै साथीहरूको सवारी साधनमा ईन्जिन सीज हुने समस्या आईरहेको छ। पेट्रोल खरीद गर्दा ऊस्तै देखिएता पनि पछि फाटेर दहि जस्तो देखिने समस्या रहेको छ । यस विषयमा सबै जना होसीयार रहौ है !!
0 on: "होसीयार साथिहरू"