
अघोषित नाकाबन्दीबाट भारतीय सीमावर्ती व्यापारीलाई करिब १० अर्ब भारु बराबरको घाटा भएको अनुमान गरिएको छ । यसले नाकाबन्दी हटाउन भारतलाई दबाब परेको छ ।
कांग्रेस आईसहित विपक्षी दलहरुले नाकाबन्दी हटाउन दिल्लीमा बेग्लाबेग्लै प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा भारत नाकाबन्दी जारी राख्न पनि नसक्ने र फिर्ता पनि गर्न नसक्ने अवस्था पुगेको नयाँ पत्रिकामा खबर छ ।
0 on: "सीमाका भारतीय व्यापारीलाई १० अर्ब घाटा"